शनिबार, चैत्र १, २०८१ | March 15, 2025

रियाद सिजन-२०२३ मा नेपाली कलाकारले प्रस्तुति दिने

रियाद सिजन-२०२३ मा नेपाली कलाकारले प्रस्तुति दिने

  • Naveen Sanchar

  • शनिबार, मंसिर १६, २०८०

  • 204
    Views
रियाद सिजन-२०२३ मा नेपाली कलाकारले प्रस्तुति दिने

नवीनसञ्चार सम्वाददाता
साउदी अरब । आगामी डिसेम्बर १० देखि १२ तारिखसम्म साउदी अरेबियाको रियाद शहरको अलसुवेदी पार्कमा रियाद सिजन २ कार्यक्रममा नेपालीका तर्फबाट पनि सहभागिता तथा प्रस्तुति गरिने भएको छ । समारोहमा नेपालका तर्फबाट गायिका तृष्णा गुरुंग सहित द कोल्याप्स ग्रुप र साउदी अरेबियामा कार्यरत स्थानीय नेपाली कलाकारको प्रस्तुति, नेपालीपन झल्कने संस्कृतिको नृत्य, नेपाली परिकार, विशेष प्रदर्शनी रहनेछ ।नेपाली दूतावासको सहयोगमा नेपालीको सहभागिता रहने प्रदर्शनमा प्रवेश निःशुल्क रहेको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha