प्रवासी नेपाली मञ्च, पूर्वी एशियाद्वारा शुभकामना सहित प्रशिक्षण कार्यक्रमको निमन्त्रणा
प्रवासी नेपाली मञ्च, पूर्वी एशियाद्वारा शुभकामना सहित प्रशिक्षण कार्यक्रमको निमन्त्रणा
Naveen Sanchar
बिहिबार, कार्तिक ९, २०८०
237
Views
प्रवासी नेपाली मञ्च, पुर्वी एशियाले यही आईतवार, २९ अक्टोवर २०२३, तदनुसार १२ कार्तिक २०८०, नेपाली समय दिउँसो १२ वजे, जूमको माध्यमबाट, कमरेड प्रदीप ज्ञावलीको प्रमुख आतिथ्यतामा शुभकामना सहित प्रशिक्षण कार्यक्रमको आयोजना गरीएको हुँदा कार्यक्रममा सहभागिताको लागी प्रवासमा रहनु भएका नेकपा एमालेका शुभ चिन्तक कमरेडहरु, समर्थक कमरेडहरु साथै इच्छुक दाजुभाई तथा दिदीबहीनीलाई जूम मार्फत जोडीनु हुन हार्दिक निमन्त्रणा छ।