हार्दिक शुभकामना! नेपालीहरुको महान चाड बिजया दशमीको उपलक्ष्यमा देश तथा बिदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमा-बुवा, दाजुभाइ तथा दिदिबहिनीहरुमा सु-स्वास्थ्य, दिर्घायू र उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौं। विमल बाबु उपाध्याय अध्यक्ष तथा सम्पूर्ण गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद लक्जेम्बर्ग सम्बन्धित समाचार कीर्तिपुरको माक्वा:चा विकास समिति (माक्वा:चा गार्डेन)को १० औं वार्षिक साधारणसभा सम्पन्न कीर्तिपुरको सुकुमबासी होल्डिङ सेन्टर डुबानमा, सुरक्षित स्थानमा सारिंदै मेलम्ची रोकिंदा उपत्यकामा पानीको काकाकूल कीर्तिपुरको अभौतिक सम्पदा सूचिकरण पहल अन्तिम चरणमा इनरह्वील र रोटरी कीर्तिपुरको अध्यक्षमा सानु अमात्य र रमेशमान डंगोल किशोर थापाद्वारा त्रिवि सेवा आयोगमा पद बहाली