दौडिँदै हिँडेको बाटो, हास्दै बिताएको पल, सपना बोक्ने आँखाको भविष्य त कतै हरायो जस्तो छ| पर्खाइको घडी लामो भयो, न त गन्तव्य भेटियो, न त उत्तर पाइयो , प्रश्न मात्र मनमा गाँसिँदै गए। संसारको भिडभाडमा आफ्नै आवाज हराए झै, हजार रंग देख्दा पनि मनमा रङ फिका भयो। म यात्रा गर्दैछु निरन्तर तर मन्जिल अझ टाढा छ, आफैँलाई खोज्दा खोज्दै सोच्दै बस्छु— म अहिले कहाँ छु ? -अलि महम्मद मिया गोर्खा (हाल इजरायल) सम्बन्धित समाचार बरालको ‘गाँस, वास र जिन्दगी’ माथिको विमर्श सम्पन्न कविरत्न लाइश्रम समरेन्द्रको सतवार्षिकी सम्पन्न ६ दिने तालिमको नतिजा कीर्तिपुर २ ‘इन्द्रायणी वाल’मा यसरी झल्कियो कीर्तिपुरको खोल्सामा भेटिएको ढुंगाले महादेवको स्वरुप पाए ‘रुसमा नेपाल अध्ययन’ विषयक गोष्ठी सम्पन्न