सोमवार, भदौ २९, २०८३ | September 14, 2026

प्रवासी नेपाली मञ्च साउदी अरेबिया अल कासिम क्षेत्रको अध्यक्षमा भक्त वीर राई निवाचित

प्रवासी नेपाली मञ्च साउदी अरेबिया अल कासिम क्षेत्रको अध्यक्षमा भक्त वीर राई निवाचित

  • Naveen Sanchar

  • आइतवार, बैशाख २३, २०८१

  • 405
    Views
प्रवासी नेपाली मञ्च साउदी अरेबिया  अल कासिम क्षेत्रको अध्यक्षमा  भक्त वीर राई निवाचित

नवीन सञ्चार साउदी अरव

प्रवासी नेपाली मञ्च साउदी अरेबिया अल कासिम क्षेत्रको अध्यक्षमा भक्त वीर राई निवाचित भएका छन् । गत शुक्रबार सम्पन्न दोस्रो भेलाले राइको अध्यक्षतामा क्षेत्रीय कमिटी गठन गरेको हो ।
नब निर्वाचित क्षेत्रीय समिति अलकासिमको नयाँ कार्य समितिमा
अध्यक्ष भक्त वीर राई
उपाध्यक्ष वीरबहादुर तामाङ
सचिव उमेश बराल
कोषाध्यक्ष राज पौडेल
सदस्य कमलबहादुर सुनुवार
सदस्य शान्त विक्रम शाही ठकुरी
सदस्य कुमार बिक
सदस्य काली बरैली
सदस्य टेकबहादुर बिक

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha