शनिबार, माघ १८, २०८२ | January 31, 2026

हार्दिक निमन्त्रणा

हार्दिक निमन्त्रणा

  • Naveen Sanchar

  • शुक्रबार, चैत्र २३, २०८०

  • 470
    Views
हार्दिक निमन्त्रणा

नारद आचार्य सुदामा अमेरिका 

विगत् झै यस वर्षमा पनि हिन्दू धर्म तथा सांस्कृतिक सङ्गठनले भगवान श्रीसीतरामको अपार कृपाले वाल्मीकीय रामायण नव ज्ञान महायज्ञ महोत्सवको आयोजन गरेको छ। कार्यक्रममा राष्ट्रीय तथा अन्तराष्ट्रीय स्तरका कलाकारहरूबाट सङ्गितमय भजन रहने छ। कार्यक्रमको प्रथम दिन (04-09-2024)मा शोभा यात्रा हुनेछ भने पूर्णाहुतिको दिन (04-16-2024) यज्ञोपवीत–संस्कार पनि रहनेछ।

उपर्युक्त महोत्सवमा सहभागी बनेर आध्यात्मिक लाभ ग्रहण गर्न हार्दिक निमन्त्रणा एंव भव्य स्वागत गर्दछौं।

दिनाङ्कः 04-09-24-04-16-24 सम्म।

समयः प्रतिदिन प्रातः 09:00-05:00 सम्म।

स्थानः श्रीलक्ष्मीनारायण हरिहर धाम।

5650 Lancaster St Harrisburg, PA  17111


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha