शनिबार, अशोज १७, २०८३ | October 3, 2026

साउदी अरवको ताबुकमा नेपाली रेष्टुरेण्टको शुभारभ्भ

साउदी अरवको ताबुकमा नेपाली रेष्टुरेण्टको शुभारभ्भ

  • Naveen Sanchar

  • बुधबार, चैत्र २१, २०८०

  • 602
    Views
साउदी अरवको ताबुकमा नेपाली  रेष्टुरेण्टको शुभारभ्भ

नवीनसञ्चार साउदी अरब– साउदी अरवको ताबुकमा नेपाली रेष्टुरेण्टको शुभारभ्भ आज बाट भएको छ। नेपाली गोर्खा रेष्टुरेण्ट नाम भएको रेष्टुरेण्ट ताबुकको Quickpay, enjaz बैंक नजिकै रहेको छ।

नेपाली गोर्खा रेष्टुरेण्टले स्वादिस्ट नेपाली परिकारका अलावा इन्डियन खानाको सम्पुणं परिकार पाइने रेष्टुरेण्ट संचालक रेशम लाल श्रेष्ठले जानकारी दिनु भयो। ताबुक एरियामा नेपाली खानाका पारखीहरुका लागी नेपाली खानाको अभाव खड्किएको महसुस गरि यो रेष्टुरेण्ट खोलिएको भए पनि सबै प्रकारका ताजा र स्वादिस्ट खानाका परिकारले सेवाग्राही लाई सन्तुस्ट गराउने उदेश्य लिएर संचालन गर्ने संचालकले बाताएका छन्।

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha