बिहिबार, चैत्र १९, २०८२ | April 2, 2026

हार्दिक श्रद्धान्जली !

हार्दिक श्रद्धान्जली !

  • Naveen Sanchar

  • शुक्रबार, पुस २०, २०८०

  • 286
    Views
हार्दिक श्रद्धान्जली !
गैरआवासीय नेपाली संघका पुर्व सल्लाहकार, गैरआवासीय नेपाली नागरिकता निरन्तरताको अभियानमा लामो समयसम्म योगदान दिनुभएका सामाजिक अभियन्ता तथा कानुनविध गोविन्द वेलवासेज्यूकी धर्मपत्नी स्व. सिता वेलवासे ज्युको मिति २८ डिसेम्वर २०२३ का दिन भएको असामयिक निधनको खवरले हामी सम्पूर्ण गैरआवासीय नेपाली संघ यूके परिवार स्तब्ध भएका छौं। यस दुखद घडीमा मृतआत्माको चिर-शान्तिको कामनाका साथै हार्दिक श्रद्धान्जली अर्पण गर्दछौं। तथा सम्पूर्ण परिवार प्रति धैर्यधारण गर्ने शक्ति प्रदानको लागि भगवान संघ प्रार्थना गर्दछौं।
हित काजी गुरुङ
अध्यक्ष
गैरआवासीय नेपाली संघ यूके( २०२३-२५)
गोविन्द खरेल
महासचिव
गैरआवासीय नेपाली संघ यूके ( २०२३-२५)


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha