शनिबार, चैत्र १, २०८१ | March 15, 2025

आर्चलबोट आमा समुहको 15 औं साधारण सभा सम्पन्न

आर्चलबोट आमा समुहको 15 औं साधारण सभा सम्पन्न

  • Naveen Sanchar

  • बिहिबार, मंसिर २८, २०८०

  • 171
    Views
आर्चलबोट आमा समुहको 15 औं साधारण सभा सम्पन्न

 

नवीनसञ्चार सम्वाददाता पोखरा

पोखरा २२को आर्चलबोट आमा समुह को १५ औ साधरण सभा तथा ८ औ अधिवेशन बाट नया कार्यसमिति चयन भएको छ !

नया कार्यसमितिमा अध्यक्षमा रमादेबी बास्तोला उपाध्यक्ष पार्वती बास्तोला सचिव इन्दिरा बास्तोला कोषाध्यक्ष सुजता बास्तोला सर्वसम्मत चयन हुनु भको छ ! समुहको अरु सदस्यहरु आगामी बैठक मा थप्ने जानकारी कोषाध्यक्ष सुजता बास्तोला  दिनु भयो  !

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha