
नेपालीहरूको महान पर्व विजयादशमी, दिपावली, नेपाल सम्वत एवं छठ पर्व २०८० को पावन अवसरमा सम्पुर्ण आमा बुबा , दाजुभाइ , दिदीबहिनी साथै स्वदेश तथा विदेशमा रहनु भएका समस्त आम नेपालीजनहरूमा सुख, शान्ति, सम्रद्धि एवं उत्तरोतर प्रगतीको हार्दिक मंगलमय शुभकामना व्यक्त्त गर्दछु ।
-शम्भु गाईसी
संयोजक
एन आर एन ए कुईन्यलाण्ड परिवार