बिहिबार, अशोज २९, २०८३ | October 15, 2026

चितवन सेवा समाज बहराइनद्वारा विजया दशमीको शुभकामना

चितवन सेवा समाज बहराइनद्वारा विजया दशमीको शुभकामना

  • Naveen Sanchar

  • मङ्लबार, कार्तिक ७, २०८०

  • 161
    Views
चितवन सेवा समाज बहराइनद्वारा विजया दशमीको शुभकामना
नेपालीहरुको महान चाड बडा दसै २०८० को पावन अबसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुलाई यस चितवन सेवा समाज बहराइन तर्फबाट हार्दिक मंगलमय शुभकामना साथै सुख,शान्ति,समृद्धि एवं सुस्वास्थ्य,दिर्घायुको कामना गर्दछौ।
नवदुर्गा भवानीले हामी सबैको कल्याण​ गरुन ।
-चितवन सेवा समाज बहराइन परिवार


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha