शुक्रबार, मंसिर १५, २०८० | December 1, 2023

एनआरएनए एनसीसी नागोया जापानका संयोजक श्री भेषनाथ गौतम(कृष्ण)ज्यूद्वारा विजया दशमीको शुभकामना

एनआरएनए एनसीसी नागोया जापानका संयोजक श्री भेषनाथ गौतम(कृष्ण)ज्यूद्वारा विजया दशमीको शुभकामना

  • Naveen Sanchar

  • मङ्लबार, कार्तिक ७, २०८०

  • 63
    Views
एनआरएनए एनसीसी नागोया जापानका संयोजक श्री भेषनाथ गौतम(कृष्ण)ज्यूद्वारा विजया दशमीको शुभकामना
बडा दशैं, शुभदीपावली नेपाल सम्वत् तथा छठ पर्वको उपलक्ष्यमा सम्पूर्ण देश विदेशमा रहनु भएका नेपाली जनहरूमा सुस्वास्थ्य, प्रगति,समृध्दि,शान्ति र सुखको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
परदेशमा रहने हामी सबैको मनमा शान्ति तनमा कान्ति ल्याइ आफ्ना मनोकामना पूरा होऊन भन्ने कामना समेत गर्दछु ।
All reactions:

27


सम्बन्धित समाचार

© copyright 2023 and all right reserved to Naveen Sanchar Griha