आइतवार, भदौ २१, २०८३ | September 6, 2026

नोन्सान नेपाली एकता समाजद्वारा आयोजित बडा दशैँ टीका ग्रहण कार्यक्रमको निमन्त्रणा

नोन्सान नेपाली एकता समाजद्वारा आयोजित बडा दशैँ टीका ग्रहण कार्यक्रमको निमन्त्रणा

  • Naveen Sanchar

  • मङ्लबार, कार्तिक ७, २०८०

  • 175
    Views
नोन्सान नेपाली एकता समाजद्वारा आयोजित बडा दशैँ टीका ग्रहण कार्यक्रमको निमन्त्रणा
बडादशैको अवसरमा नोन्सान नेपाली एकता समाज द्वार आयोजित बडा दशै टिका ग्रहन तथा डान्स पार्टी कार्यक्रम मा हजुर हरू सबैमा हार्दिक निमन्त्रण गर्दछौ।
कार्यक्रम मिति-28 October 2023 Saturday
स्थान-नोन्सान सिजाङ (पहिलो छुसक डान्स पार्टी भयको ठाँउ)
समय:बेलुका 5:00 देखि बिहान 3:00 बजे सम्म
नोट-क्लब भित्र Halloween को डरलाग्दो तस्विर हरूको सजावट

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha