#थेगुमा हुने “दशैँ धमाका”#तेस्रो_भलिबल_कपमा सहभागी बनौ । यही अक्टूबर 15 तारिक आइतबार #थेगु शहरमा जाऔँ। #पुरस्कारहरु:- प्रथम:- 21,00,000/- वन + शिल्ड + मेडल +प्रमाणपत्र द्वितीय:- 14,00,000/- वन + शिल्ड +मेडल +प्रमाणपत्र तृतीय:- 7,00,000/- वन + शिल्ड + मेडल + प्रमाणपत्र बेस्ट प्लेयर:- 1,00,000/- वन बेस्ट स्पाइकर:- 50,000/- वन बेस्ट लिबेरो:- 50,000/- वन बेस्ट सेटर:- 50,000/- वन टिम दर्ता शुल्क नगद :- 4,00,000/- वन मात्र टीम दर्ता गर्ने अन्तिम मिति :- अक्टूबर 8 तारिक आइतबार 6 pm सम्म टाइसित सार्बजनिक:- अक्टूबर 8 आइतबार बेलूकी टिम दर्ता शुल्क डिपोजित गर्ने एकाउन्ट नम्बर :-३३१९१०२४१३८१०७ KEB HANA BANK GURUNG GOBINDA #स्याङ्जा परिवार दक्षिण कोरिया #थेगु शाखाद्वारा #आयोजित “दशै धमका” #तेस्रो भलिबल #मैत्रीपूर्ण खुल्ला #भलिबल कप – 2023 मा हुने भएकाले #कोरियामा रहनुहुने विभिन्न #संघ संस्था लगायत #भलिबल खेलप्रेमी #खेलाडीहरुलाई सहभागी भई #भलिबल प्रतियोगिता सफल #बनाई दिनु हुन सम्पूर्णमा हार्दिक #अनुरोध साथै हार्दिक #स्वागत गर्दछौं। सम्पर्क नम्बर #रमेश राना:-०१०,६४०५८७८९ #बिष्णु वाग्ले:-०१०,६८२६४७३० #डिलेन्द्र मगर:-०१०,७७५८८५०५ #मिलन राना:-०१०,५९३९२४८१ सुजन गुरुङ :-०१०६६९९६५८६ #मनोज फाल:-०१०,९६२७७७६० #प्रदीप रेग्मी :-०१०३२३९९८११ #अमृत अधिकारी :-०१०,९६१४२०९७ प्रतियोगिता सुरु :- मिति :-2023/10/15 तारिक आइतबार समय :-बिहान ठिक ८ बजेदेखी स्थान :-대구 달성군 구지면 달성2차2로86 ( खुजी भलिबल खेल मैदान) आयोजक :-स्याङ्जा परिवार दक्षिण कोरिया ,थेगु शाखा सम्बन्धित समाचार गण्डकी प्रदेश समन्वय परिषद् कतारको वार्षिक साधारण सभा तथा वनभोज कार्यक्रम सम्पन्न साउदीमा नेपाली कामदारको अवस्था संघर्षपूर्ण छ : खगेन्द्र बराल साउदी अरबमा नेपालले दक्ष जनशक्ति पठाउनुपर्छ : बुद्धि प्रसाद बाँस्तोला एनआरएनएद्वारा स्पेनमा घुम्ती राहदानी शिविरको माग कतारमा नेपाल तामाङ घेदुङद्वारा वृहत सांस्कृतिक उत्सव सोनाम ल्होसार २०२६ मनाउदै गजल – अलि महम्मद मिया