शुक्रबार, फाल्गुन २, २०८१ | February 14, 2025

कर्णाली प्रदेश समाज, दक्षिण कोरियाद्वारा विजया दशमीको शुभकामना

कर्णाली प्रदेश समाज, दक्षिण कोरियाद्वारा विजया दशमीको शुभकामना

  • Naveen Sanchar

  • मङ्लबार, कार्तिक ७, २०८०

  • 73
    Views
कर्णाली प्रदेश समाज, दक्षिण कोरियाद्वारा विजया दशमीको शुभकामना

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते

नेपालीहरूको महान् पर्व विजया दशमी २०८० को पावन अवसरमा संसारभर फैलिएर रहनुभएका सम्पूर्ण आमावुवा दाजुभाई दिदिबहिनीहरुमा सुख, शान्ति,संवृद्धि,सु-स्वास्थ्य,दीर्घायू एवंम् उत्तरोत्तर प्रगतिको कामना गर्दछु।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha