
सम्पु्र्णमा सविनय निमन्त्रणा !!!
” रक्तदान जीबनदान “
Newyork Blood (NYBC) सॅंग को समन्वयमा Blood Emergency लाई मध्यनजर गरी चितवन समाज अमेरिका, न्युयोर्कको आयोजनामा निम्न मिति र स्थानमा खुल्ला रक्तदान कार्यक्रम अयोजना गरिएको जानकारी गराउदै उपस्थित भई रक्तदान गरीदिनु हुन यहाहरू सबैमा हार्दिक अनुरोध गर्दछौ।
मिति -Nov-05-2023
समय-बिहान 11:00 बजे देखि
अपरान्न 3:30 बजे सम्म ।
स्थान-सत्य नारयण मन्दिर (75-15
Woodside Ave Elmhurst
11373 NY )
सम्पर्क- 347-510-2197
929-521-1586
अध्यक्ष
कृष्ण गुरुगॅं
तथा
चितवन समाज अमेरिका परिवार ।
नोट- appointment लिनको लागि flair मा भएको QR Code ma Scan गरि आफ्नो अनुकुल समय अनुसार लिनुहोला।
धन्यबाद ॥