
नेपाली हरु को महान चाड विजया दशमी वि. सं. २०८० सालको शुभअवसरमा स्वदेश तथा विदेश मा रहनुहुने सम्पूर्ण नेपाली आमा वुवा , दाजुभाईहरु , दिदिवहिनीहरु लगायत बहराईंनमा क्रियाशील नेपाली संघसंस्था, संगठनहरु एवं सम्पूर्ण यस नेप्लिज वेलफ़ेयर सोसाइटी बहराईनका सदस्यजन , शुभेच्छुक हरुमा सुस्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगति र सम्वृद्दि को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।
नेप्लिज वेलफेयर सोसाइटी बहराईन परिवार