
वृहत दशैं टीका जमरा कार्यक्रमको हार्दिक निमन्त्रणा ।
वैदिक विधिबाट घटस्थापना गरि विगत ९ दिनदेखि विद्वान् स्वामीजीबाट नित्य पूजा आराधना गरिएको जमरा र टीका लगाउने कार्यक्रम रहेको हुँदा सम्भव हुने सबैले टीका जमरा ग्रहण गर्नुहुन सादर आमन्त्रण गर्दछौं
मिति : २४ अक्टोबर २०२३ मंगलबार
स्थान : सिल्भरस्पून रेस्टुरेन्ट बर दुबई
समय : बिहान १० बजेबाट राति १० बजेसम्म