शुक्रबार, मंसिर १५, २०८० | December 1, 2023

बानेश्वर बहुमुखी क्याम्पसद्वारा प्रयोगात्मक परीक्षाको समय तालिका सार्वजनिक

बानेश्वर बहुमुखी क्याम्पसद्वारा प्रयोगात्मक परीक्षाको समय तालिका सार्वजनिक

  • Naveen Sanchar

  • मङ्लबार, अशोज २, २०८०

  • 1.3K
    Views
बानेश्वर बहुमुखी क्याम्पसद्वारा प्रयोगात्मक परीक्षाको समय तालिका सार्वजनिक

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । शान्तिनगरस्थित बानेश्वर बहुमुखी क्याम्पसले शिक्षा शास्त्र संकाय स्नातक तेस्रो वर्षको बोर्ड परीक्षा दिई हाल चौँथो वर्षमा अध्ययनरत तथा प्रथम वर्षको बोर्ड परीक्षा दिई हाल दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीको प्रयोगात्मक बाह्य परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । तोकिएको दिनमा परीक्षामा उपस्थित नहुने परीक्षार्थीको पुनः परीक्षा नहुने कार्यक्रम संयोजक रामेश्वर काफ्लेले बताउनुभयो । परीक्षामा उपस्थित हुने विद्यार्थीले त्रिवि प्रवेशपत्र, प्रयोगात्मक परीक्षा शुल्क तिरेको रसिद र प्रयोगात्मक प्रतिवेदन अनिवार्य रुपमा ल्याउनु पर्ने क्याम्पसद्वारा जारी सूचनामा उल्लेख छ ।

हेर्नुहोस् बानेश्वर बहुमुखी क्याम्पसद्वारा जारी सूचना:


सम्बन्धित समाचार

© copyright 2023 and all right reserved to Naveen Sanchar Griha