शनिबार, चैत्र १, २०८१ | March 15, 2025

कोशी प्रदेश संयोजकमा थापा

कोशी प्रदेश संयोजकमा थापा

  • Naveen Sanchar

  • मङ्लबार, भदौ १९, २०८०

  • 1.2K
    Views
कोशी प्रदेश संयोजकमा थापा

काठमाडौँ । मेचीमहाकाली बुहारी संयुक्त आवाजको कोशी प्रदेश संयोजकमा पिंकी थापा नियुक्त हुनुभएको छ । नवनियुक्त प्रदेश संयोजक थापा महिला हक अधिकारका लागि विगत लामो समयदेखि क्रियाशील हुनुहुन्छ ।कोशी प्रदेश अन्तर्गतका जिल्लामा संस्थाको भूमिकालाई गतिशील बनाउन थापालाई संयोजक तोकिएको अध्यक्ष काफ्लेले बताउनुभयो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha