शनिबार, कार्तिक ३०, २०८२ | November 15, 2025

एनआरएनए माल्टाले पायो रेमलाल (रेम्श) खनालको अध्यक्षतामा नयाँ कार्यसमिति

एनआरएनए माल्टाले पायो रेमलाल (रेम्श) खनालको अध्यक्षतामा नयाँ कार्यसमिति

  • Naveen Sanchar

  • सोमवार, साउन १५, २०८०

  • 457
    Views
एनआरएनए माल्टाले पायो रेमलाल (रेम्श) खनालको अध्यक्षतामा नयाँ कार्यसमिति

काठमाडौँ । गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद् माल्टाको तेस्रो राष्ट्रिय महाधिवेशनबाट रेमलाल (रेम्श) खनालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । नवनिर्वाचित महासचिव सन्देश केसी, उपमहासचिव रामु भण्डारी ,आइसीसी भुवन अर्याल, नवीन गिरी, गोविन्द खरेल ,उपाध्यक्ष मधु गुरुङ ,प्रकाश थापा, प्रेम लिम्बू,सत्यनारायण झा ,महिला उपाध्यक्ष सबनम गुरुङ, युवा उपाध्यक्ष विजय परियार,कोषाध्यक्ष निरज श्रेष्ठ ,सह कोषाध्यक्ष सुवास तिमिन्सिना ,महिला संयोजक धनु लामा ,युवा संयोजक गुनाखर चापागाइ रहनुभएको छ । त्यस्र्तै सद्स्यहरु प्रकाश तिमिन्सिना, कृष्ण भण्डारी, हरि प्रसाद पैडेल ,दामोदर लामिछाने, दिपेश गुरुङ र अनिल राना चयन हुनुभएको छ । नव निर्वाचित पदाधिकारीले मतदातालाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha