शुक्रबार, फाल्गुन ८, २०८२ | February 20, 2026

काठमाडौँ । कवि रामचन्द्र न्यौपाने ‘वनवासी’द्वारा रचित महाकाव्य ‘ज्ञानक्रान्ति’ र खण्डकाव्य ‘भक्तिसागर’को एक समारोहबीच लोकार्पण गरिएको छ । सिसार साहित्य परिवारको आयोजनामा सम्पन्न सो कार्यक्रम त्रिविका उपप्राध्यापक तथा पद्मकन्या बहुमुखी क्याम्पस संस्कृत, पत्रिकारिता र हिन्दी विभागका पूर्व विभागीय प्रमुख...

कवि न्यौपानेका ‘ज्ञानक्रान्ति’ र ‘भक्तिसागर’को लोकार्पण

काठमाडौँ । गैर आवासीय नेपाली संघ(एनआरएनए), राष्ट्रिय समन्वय परिषद्, साउदी अरब र नेपाल आदिवासी जनजाति महासंघ, साउदीका प्रतिनिधिले साउदी अरबका लागि नेपाली राजदूत नवराज सुवेदीसँग छुट्टाछुट्टै भेट गर्नुभएको छ । सो अवसरमा एनआरएनए साउदी अरबकी अध्यक्ष रबिना अर्यालको नेतृत्वमा...

राजदूत सुवेदीसँग एनआरएनए र नेफिन साउदी अरबका पदाधिकारीको भेट

काठमाडौँ । झापाली समाज साउदी अरबले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनलाई सम्मान तथा स्वागत गरेको छ । प्रवासी नेपाली एकता समाज (पानस)को प्रथम वार्षिकोत्सव समारोहमा सहभागी हुन साउदी अरब पुग्नुभएका लिङ्देनलाई रियादस्थित झापाली समाजले स्वागत...

झापाली समाज साउदी अरबद्वारा लिङ्देन सम्मानित

काठमाडौँ । मारवाडी सेवा समिति नेपालले नेपालको अर्थतन्त्र निर्माणमा ठूलो योगदान गर्दै आएको मारवाडी समुदायप्रति लक्षित गरी अर्थहीन कुरा गरेर स्वाभिमानमा आँच नपु-याउन चेतावनी दिएको छ । नकारात्मक द्वेष फैलाएर निश्चित वर्ग समुदायलाई होच्याउने अभिव्यक्ति बन्द गराउन र दोषीमाथि...

मारवाडी समुदायविरुद्ध सार्वजनिक अभिव्यक्ति नदिन समितिको  माग

काठमाडौँ । उपन्यासकार शंकर भारतीको ‘अनुपम देवता’ उपन्यासको तेस्रो सस्करण सार्वजनिक भएको छ । उपन्यास समाज नेपालले अनामनगरस्थित सामाजिक विकास समाजमा आयोजना गरेको एक अन्तक्र्रिया कार्यक्रमबीच उपन्यासका विविध पक्षबारे परिचर्चा गरिएको छ । उपन्यासको पहिलो सस्करण वि.सं. २०२७ सालमा...

उपन्यास समाज नेपालद्वारा भारतीको ‘अनुपम देवता’माथि परिचर्चा

काठमाडौँ । अग्रवाल सेवा केन्द्रको अध्यक्षमा गिरीधारी अग्रवाल चयन हुनुभएको छ । कार्यसमितको उपाध्यक्ष सुनिल कुमार धानुका,सुबोध कुमार गाडिया र रमेश कुमार अग्रवाल, मानार्थ उपाध्यक्ष सुमित कुमार अग्रवाल र रामअवतार टाईवाला, महासचिव पंकज जालान, कोषाध्यक्ष अरुण डोकानीयाँ रहनुभएको छ...

अग्रवाल सेवा केन्द्रमा गिरीधारी अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति

काठमाडौँ । कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताको व्यक्तिगत विवरण (केवाइसी) अद्यावधिक गर्ने कार्यलाई अभियानकै रुपमा सञ्चालन गर्दै आएको छ । सम्पन्न भएको छ । कोषले प्रदान गर्ने सबै सेवा सुविधा उपभोगको लागि केवाइसी अनिवार्य गरेसँगै केवाइसी विवरण अद्यावधिक गर्ने सञ्चयकर्ताको...

यसरी अद्यावधिक गरौँ कर्मचारी सञ्चय कोषको केवाइसी

काठमाडौँ। काठमाडौ उपत्यकास्तरीय उपप्रमुख/उपाघ्यक्ष सञ्जालको चौथो बैठक नागार्जुन नगरपालिकामा सम्पन्न भएको छ । नागार्जुन नगरपालिकाका उपप्रमुख अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकमा स्थानीय तहको बजार अनुगमनलाई प्रभावकारी ढंगले सञ्चालन गर्ने निर्णय गरिएको थियो । बैठकमा उपत्यकाका स्थानीय तहका उपप्रमुखले खाद्य पदार्थको...

बजार अनुगमन नियमित गर्ने उपत्यकास्तरीय उपप्रमुख सञ्जालको निर्णय

काठमाडौँ । महालेखापरीक्षकको कार्यालयमा कार्यरत वा सेवानिवृत्त पदाधिकारीमध्येबाट महालेखापरीक्षक नियुक्त गर्नुपर्ने माग तीव्र रुपमा उठ्न थालेको छ । रिक्त महालेखापरीक्षकको पदका लागि नेपालको संविधानमा उल्लिखित योग्यता पुगेका नेपाल लेखापरीक्षण सेवाका बहालवाला अथवा अवकाशप्राप्त कर्मचारी नै सबैभन्दा उपयुक्त हुने भएकोले...

महालेखापरीक्षकको कार्यालयकै पदाधिकारीमध्येबाट महालेखापरीक्षक नियुक्त गर्न माग

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha