सोमवार, असार २३, २०८२ | July 7, 2025

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा अनिल पोखरेल निर्वाचित हुनुभएको छ । कार्यसमितिको महासचिवमा सन्तोष कुँवर एनएसडब्लु एससिसि स्टेट कोर्डिनेटरमा विनोद कुँवर, कोषाध्यक्षमा अर्जुन गौतम र सहकोषाध्यक्षम रोजी पन्त निर्वाचित हुनुभएको एनआरएनए अष्ट्रेलियाले जनाएको छ । सदस्यमा...

एनआरएनए अष्ट्रेलियामा पोखरेल

काठमाडौँ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको अध्यक्षमा नवीन न्युरे आगामी कार्यकाल २०२३–२५ का लागि निर्वाचित हुनुभएको छ । अनलाइन भोटिङ्ग प्रणालीबाट सम्पन्न निर्वाचनबाट उपाध्यक्षमा सचिन श्रेष्ठ, सुवास लामिछाने, देवराज उप्रेती, कृष्ण गैरे शर्मा र सिद्धार्थ श्रेष्ठ...

एनआरएनए जापानमा नयाँ कार्यसमिति

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका नवनिर्वाचित पदाधिकारीलाई आठौं राष्ट्रिय महाधिवशेनमा निर्वाचन अधिकृत खगेन्द्र न्यौपानेर्ले पद तथा गोपनीयताको सपथग्रहण गराएका छन् । महाधिवेशनबाट एनआरएनए मलेसियाको अध्यक्षमा पुनः विनोद थापा निर्वाचित भएका छन् । अध्यक्षसहित अन्य सवै पदमा निर्विरोध निर्वाचित...

एनआरएनए मलेसियाका अध्यक्ष  थापा सहित निर्वाचित पदाधिकारीले लिए शपथ

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका ग्राहकले दराजबाट सामान किन्दा विशेष छुट पाउने भएका छन् । सिटिजन्स बैंक र दराज क्यामू प्राइभेट लिमिटेडबीच बैंकका ग्राहकलाई दराजमा सामान किन्दा छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सो सम्झौता पश्चात...

सिटिजन्स बैंकका ग्राहकलाई दराजले छुट दिने

काठमाडौँ । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न संवैधानिक परिषद्को बैठक राखी प्रधानन्याधीश नियुक्तिको वातावरण बनाउन प्रधानन्याधीश हरिकृष्ण कार्कीको ध्यानाकर्षण गराएको छ । एसोसिएसनले एक ज्ञापन पत्र बुझाउँदै साउन २० गतेदेखि रिक्त हुने प्रधानान्याधीशको नियुक्तिमा तदारुकता देखाउेन...

प्रधानन्याधीश नियुक्तिको वातावरण बनाउन बार एसोसिएसनको माग

काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थामाथि हुने गरेका अराजक गतिविधिको नियन्त्रणका लागि गरिएको व्यवस्था सकारात्मक र स्वागतयोग्य रहेको जनाएको छ । तोकिएमा समयमा ब्याज नबुझाउँदा समेत छुट...

बैंक तथा वित्तीय संस्थामाथिका अराजक गतिविधिको नियन्त्रण सकारात्मक : परिसंघ

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कतारको अध्यक्षमा रमेश भट्ट निर्वाचित भएका छन् । उनले अर्का उम्मेदवार पदम गिरीलाई पराजित गरेका हुन् । यसैगरी आईसीसी सदस्यमा श्रीकृष्ण भट्टराई, तेज कटुवाल, दिपजङ्ग शाह, दुर्गाप्रसाद प्याकुरेल, प्रेम बहादुर चलाउने र विक्रम कार्की...

एनआरएनए कतारको अध्यक्षमा  भट्ट

नेपालगञ्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्वीन्टलभन्दा बढी सुन भित्रिएको घटनामा सरकारको मिलोमतोको आशंका गरेका छन्। नेपालगञ्जमा सुरु भएको पार्टीको लुम्बिनी प्रदेशस्तरीय जनप्रतिनिधिको भेला तथा प्रशिक्षणमा बोल्दै अध्यक्ष ओलीले सरकारको जानकारीबिना यति धेरै सुन...

सुनकाण्डमा सरकारको मिलोमतो हुनसक्ने ओलीको भनाई

काठमाडौँ । नबिल बैंक लिमिटेडले नेपालल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) बाट वार्षिक रुपमा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२२ प्राप्त गरेको छ । नबिल बैंकिङ क्षेत्रतर्फको सिल्भर अवार्ड बाट सम्मानित भएको हो । आइक्यानले आर्थिक वर्ष २०२१/२२...

नबिल बैंक राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डबाट सम्मानित

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha