शुक्रबार, माघ १७, २०८२ | January 30, 2026

जेद्धा-गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्, साउदी अरबद्वारा नेपाली महावाणिज्यदूतावास, जेद्दाका लागि नवनियुक्त महावाणिज्यदूत माननीय पारस पण्डितलाई सम्मानपूर्वक स्वागत गर्ने कार्यक्रम जेद्दामा सम्पन्न भएको छ। १५ अगस्ट २०२५, शुक्रबार बेलुकी ५:०० बजे जेद्धास्थित लक्की दरबार रेस्टुरेन्टमा आयोजित कार्यक्रममा एनआरएनए...

एनआरएनए साउदी अरबद्वारा जेद्दाका लागि नवनियुक्त महावाणिज्यदूत पारस पण्डितको स्वागत कार्यक्रम सम्पन्न

दोहा कतार:  हरेक बर्ष जस्तै यो बर्ष पनि प्रवासी नेपाली एकता मञ्च कतारले नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा “तिजको शुभकामना बिशेष कार्यक्रम २०२५” भव्य रुपमा मनाएको छ ।शुक्रबार नज्मामा स्थित क्राउन प्लाजा होटेलको सभाहलमा संस्थाका अध्यक्ष मोहम्मद...

प्रवासी नेपाली एकता मञ्च कतारद्वारा एनसीसी कतार पदाधिकारी एवंम् कार्यसमिति सम्मानित

रियाद – श्रम स्वीकृति नलिई साउदी अरेबियामा कार्यरत नेपाली श्रमिकको श्रम वैधानिकीकरणको प्रक्रिया शुक्रबारदेखि औपचारिक रूपमा सुरु भएको छ। रियादस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा आठ वर्षदेखि साउदीमा कार्यरत अजय दंगालको बायोमेट्रिक लिएर राजदूत डा. नरेशविक्रम ढकालले अभियानको शुभारम्भ गर्नुभयो। भर्चुअल माध्यमबाट...

साउदी अरबमा श्रम वैधानिकीकरण अभियान औपचारिक रूपमा सुरु

दोहा, कतार : अल दाना ब्युटी सैलुन र आयुषा ब्युटी सैलुनले आयोजना गर्ने “तिज विशेष कार्यक्रम–२०२५” मा सांगीतिक प्रस्तुति दिन लोक तथा दोहोरी गायिका देवी घर्ती मगर कतार आउने भएकी छन् । कार्यक्रम भोलि शुक्रबार अर्थात् १५ तरिका दिन...

तिज विशेष कार्यक्रमका लागि देबी घर्ति मगर कतार आउदै !

रियाद, साउदी अरब — साउदी अरेबियामा कार्यरत लाखौँ नेपाली श्रमिकका लागि वैधानिकीकरण (श्रम स्वीकृति नवीकरण) अब नेपाल फर्किनु बिना नै दूतावासमार्फत अनलाइनबाट गर्न सकिने भएको छ। नेपाली राजदूतावास, रियादका अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नयाँ कार्यविधिअनुसार यो ऐतिहासिक...

वैधानिक नेपाली श्रमिकलाई राहत — दूतावासमार्फत श्रम स्वीकृति नवीकरण

ताबुक साउदी अरब – गैरआवासीय नेपाली संघ NRNA क्षेत्रीय समन्वय समिति ताबुकद्वारा शुक्रबार ८ अगस्ट २०२५ मा आयोजित ११ औं वार्षिक उत्सव तथा हरितालिका तीज विशेष कार्यक्रम साथै राहदानी वितरण सेवा भव्य रूपमा सम्पन्न भएको छ कार्यक्रममा ताबुक तथा आसपासका...

११ औं वार्षिक उत्सव तथा तीज विशेष कार्यक्रम – २०२५ भव्य रूपमा सम्पन्न, राहदानी वितरण सेवामा ४५० जनाले पाए सुविधा

रियाद – साउदी अरबमा कार्यरत, हाल रोजगारीको लागि आउँदै गरेका तथा भविष्यमा आउन योजना बनाइरहेका नेपाली श्रमिकहरूलाई लक्षित गर्दै नेपाली राजदूतावासले आवश्यक आधारभूत तथा अन्य महत्वपूर्ण जानकारीहरू समेटिएको “सचेतनामूलक हाते पुस्तिका” सार्वजनिक गरेको छ। उक्त पुस्तिका ११ जुलाई २०२५ मा...

सचेतनामूलक हाते पुस्तिका अब राजदूतावासको वेबसाइटमा उपलब्ध

दोहा कतार:नेपाली महिलाहरु को महान पर्ब हरितालिका अर्थात् तिजका अवसरमा यहि आउदो अगस्ट २२ तारिख बिहान ११:४५ बजे देखि ट्युनिसियन स्कुल अल लक्ता सभाहलमा नेपाली महिला समाज कतारले “रमाईलो तिज सचेतना तथा विविध साँस्कृतिक कार्यक्रम २०२५” आयोजना गरेको छ...

नेपाली महिला समाज कतारले आयोजना गरेको “रमाईलो तिज कार्यक्रम २०२५”तयारी अन्तिम अबस्थामा ।

  नारद आचार्य सुदामा BCH मेला केवल एउटा कार्यक्रम मात्र होइन – यो एकता, विविधता र सांस्कृतिक गौरवको एक शक्तिशाली उत्सव हो, जुन ह्यारिसबर्गको भुटानी समुदायले आयोजना गर्दछ। जहाँ साहित्य, कला संगीत, र संस्कृतिको एक अविस्मरणीय दिनमा एकसाथ आउँछन्। मिति: सेप्टेम्बर...

हार्दिक निमन्त्रणा।

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha