बिहिबार, फाल्गुन ७, २०८२ | February 19, 2026

नवीनसञ्चार सम्वाददाता, काठमाडौँ । नेपाल मुक्तक प्रतिष्ठानले मुक्तककार उषा शेरचन र डा. रूपक श्रेष्ठलाई पुरस्कृत गर्ने भएको छ । मुक्तककार शेरचनलाई भीमदर्शन मुक्तक पुरस्कारु र डा. श्रेष्ठलाई कृष्ण -रत्न -चेतन मुक्तक पुरस्कार प्रदान गर्ने भएको हो ।दुवै स्रष्टाले मुक्तकको...

नेपाल मुक्तक प्रतिष्ठानले शेरचन र श्रेष्ठलाई पुरस्कृत गर्ने

नवीनसञ्चार सम्वादाता काठमाडौँ ।  गैरआवासीय नेपाली संघ(एनआरएनए) र परराष्ट्रमन्त्री बालानन्द शर्माबीच १२औँ महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनको तयारीका सम्बन्धमा मन्त्रालयमा छलफल भएको छ। संघका अध्यक्ष डा. बद्री केसीको नेत्तृत्वमा एक प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शर्मालाई भेटेर १२औँ महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनको तयारीका सम्बन्धमा...

एनआरएनए र परराष्ट्रमन्त्री शर्माबीच महाधिवेशनबारे छलफल

-नवीनसञ्चार सम्वाददाता काठमाडौँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए)को बृहत् एकता पश्चात् गठित स्टेरिङ कमिटीको आठौं  बैठकले अध्यक्षद्वय डा. बद्री केसी र महेश कुमार श्रेष्ठको अगुवाइमा कानुनविदसहित परराष्ट्र मन्त्रालयसँग समन्वयकारी बैठक आयोजना गर्ने निर्णय  गरेको छ ।   नेपालमा भौतिक रूपमा उपस्थित...

एनआरएनएले परराष्ट्र मन्त्रालयसँग समन्वयकारी बैठक  गर्ने

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । साहित्यिक पत्रकार संघले स्रष्टाका सृजना पाठकसमक्ष सार्वजनिक गर्ने क्रम जारी छ । संघद्वारा ;जुद्धबहादुर श्रेष्ठ: औद्योगिक क्षेत्रका अग्रणी’  र ‘पूर्ण बहादुर श्रेष्ठ व्यथितका गद्य रचना’ तथा नशा नशामा गीतको लोकार्पण गरिएको छ । भृकुटीमण्डपस्थित नेपाल पर्यटन...

साहित्यिक पत्रकार संघद्वारा श्रेष्ठका कृति लोकार्पण

-नवीनसञ्चार सम्वाददाता काठमाडौँ । गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको मैत्रीनगरस्थित कश्यप एकेडेमीमा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गर्दै वसन्त पञ्चमी पर्व मनाइएको छ । सो अवसरमा बालबालिकाहरूलाई अक्षरारम्भ गराई एकेडेमीमा भर्ना समेत गरिएको थियो । साहित्य, संगीत, कला र विद्याकी...

कश्यप एकेडेमीमा भव्य वसन्त पञ्चमी, नयाँ विद्यार्थी भर्ना

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी । हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे ।। कीर्तिपुरको भत्केपाटीस्थित ग्रिन भिलेज एजुकेसन फाउण्डेसन परिसर सरस्वती पूजाका दिन यस्तै मन्त्रले गुञ्जायमान थियो । सो अवसरमा पूर्वबाल्यावस्थाका विद्यार्थीलाई अक्षरारम्भ गराइनुका साथै प्लेग्रुपमा भर्ना समेत गरिएको छ । वसन्त...

ग्रिन भिलेजमा अक्षरारम्भसहित सरस्वतीको अर्चना

-माधव अधिकारी काठमाडौँ, १० माघ मारवाडी सेवा समिति नेपालको ७३ औं स्थापना दिवस एक भव्य समारोहको आयोजना गरी शनिबार मनाइएको छ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमका विशिष्ट अतिथि हिन्दू स्वयं सेवक संघ नेपालका रेवित...

मारवाडी सेवा समिति नेपाल ७३ औं वर्षमा, समाजसेवाको क्षेत्रमा उल्लेखनीय योगदान

-नवीनसञ्चार सम्वाददाता काठमाडौँ, १० माघ स्टानफोर्ड मन्टेसरी टिचर्स ट्रेनिङ सेन्टर (एसएमटिसी) र लायन्स क्लब अफ डाइमण्ड सिटी ३२५ को संयुक्त आयोजनामा मन्टेसरी शिक्षक तालिम सफलतापूर्वक सम्पन्न भएको छ।  एक समारोहबीच सहभागीलाई प्रमाणपत्र वितरण गरिएको छ । तालिमका एसएमटिसीका प्रमुख प्रशिक्षक राधिका...

एसएमटिसीद्वारा दक्ष मन्टेसरी शिक्षक उत्पादन

-नवीनसञ्चार सम्वाददाता काठमाडौँ, १० माघ राष्ट्रिय कथाव्यास समाज नेपालद्वारा आयोजित विद्वत् सभा कार्यक्रम पाशुपत क्षेत्रमा सम्पन्न भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीशम्भुनाथ ढकाल प्रमुखअतिथि रहेको उक्त कार्यक्रममा ” मुख्य विषयवस्तु नित्य नैमित्तिक प्रायश्चित्त काम्यादि कर्मको शास्त्रीय स्वरूप...

राष्ट्रिय कथाव्यास समाजको विद्वत् सम्मेलन, मर्यादा कायम राख्नुपर्नेमा जोड

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha