सोमवार, चैत्र २३, २०८२ | April 6, 2026

नमस्कार । म पुष्प भण्डारी । मेरो जन्म स्थान कास्की जिल्ला माछापुच्छ्रे गा.पा धम्पुस ७, हाल पाेखरा २५ हेमजा हो । म दक्षिण काेरियास्थित Ganong Bio कम्पनीमा कार्यरत छु, जहाँ कुखुराको अण्डा उत्पादनदेखि प्याकिंगसम्म काम हुन्छ ।  एउटा परदेशीलाई...

दक्षिण कोरियाका नेपाली श्रमिकको बीमा(कुकमिन फाेहम) गर्नुपर्छ  : पुष्प भण्डारी

नवीनसञ्चार अनलाइनका नियमित पाठक तथा शुभचिन्तक देवी गौतम नेपालको गोर्खा जिल्लास्थित सहिद लखन गाउँपालिका, वडा नं ८ घर भई दक्षिण कोरियाको फुड कम्पनी ख्याङगिदो आन सङ सीमा कार्यरत हुनुहुन्छ । प्रस्तुत छ, नेपाल गोरखा परिवार दक्षिण, कोरियाका अध्यक्ष समेत...

दक्षिण कोरियाका नेपालीको समस्याको दीर्घकालीन समाधन गर्नुपर्छ : देवी गौतम

विराटचोक, मोरङ – वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका सुन्दरहरैचा नगरपालिका–५ निवासी कृष्ण आत्रेय आगामी निर्वाचनमा मतदान गर्न तथा राजनीतिक परिवर्तनको अभियानमा सहभागी हुन स्वदेश फर्किएका छन्। साउदी पुगेको करिब ५० दिनमै उनी नेपाल फर्किएका हुन्। मोरङ क्षेत्र नम्बर ६...

मतदान गर्न साउदीबाट स्वदेश फर्किएका कृष्ण आत्रेयद्वारा आफ्नै निवासमा रास्वपा वडा कार्यालय स्थापना

-नवीनसञ्चार सम्वाददाता मलेसिया । नेपालको स्याङ्जा जिल्लास्थित मल्याङकोट घर भई विगत ८ वर्षदेखि अवैधानिक रूपमा मलेसियाको पेनाङ राज्यमा रही अलपत्र पर्नुभएका झल बहादुर ठाडामगर सकुशल नेपाल फिर्ता हुनुभएको छ । नेपाली दूतावास र नेपाली जनसम्पर्क समिति मलेसियाको सहयोगमा बिरामीलाई सकुशल नेपाल...

मलेसियाको पेनाङमा अलपत्र ठाडामगर सकुशल नेपाल फिर्ता

-नवीनसञ्चार सम्वाददाता दक्षिण कोरिया । दक्षिण कोरियामा वैदेशिक रोजगारीमा जानुभएका कञ्चनपुरको बेलौरी नगरपालिका, वडा नं. ५ का दीपक चौधरी मृत फेला परेपछि उहाँको परिवार शोकमा डुबेको छ । परिवारको कमाएर पाल्ने सदस्य चौधरीको दक्षिण कोरियाको जंगलमा मृत अवस्थामा पार्थिव शरीर भेटिएपछि...

दक्षिण कोरियाको हाप्दोकमा चौधरी मृत फेला, परिवार शोकमा

-नवीनसञ्चार सम्वाददाता दक्षिण कोरिया । नेपालको कञ्चनपुर जिल्लास्थित बेलौरी नगरपालिका वडा नं. ५, घर भई  विगत ८ वर्षदेखि दक्षिण कोरिया (충청남도 당진시, 합덕읍 버그내 2길 31-9) मा कार्यरत ३५ वर्षीय दीपक चौधरी  फेब्रुअरी २० तारिख दिउँसो १:२० बजे देखि सम्पर्क...

दक्षिण कोरियामा दीपक चौधरी सम्पर्कविहीन, खोजीमा सहयोग गर्न आग्रह

-नवीनसञ्चार सम्वाददाता अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए), अमेरिका,  युटा च्याप्टरले नेपाली कला, संस्कृति र समुदायिक एकतालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ “राजु परियार साँझ” कार्यक्रम आयोजना गर्ने भएको छ। यो विशेष सांगीतिक कार्यक्रम शुक्रबार, फेब्रुअरी २७, २०२६ का दिन साँझ ६:३०...

अमेरिकाको साल्ट लेक सिटीमा  “राजु परियार साँझ” 

🟦 विशेष स्तम्भ / उम्मेदवारी घोषणा रोशन अर्याल-दोहा कतार: गैरआवासीय नेपाली संघ (एनआरएन) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को २०२६ –२०२८  कार्यकालका लागि उपाध्यक्ष पदमा वर्तमान उपमहासचिव प्रविन गुरुङ ले औपचारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। यो उम्मेदवारी कुनै आकस्मिक...

एनआरएन आईसीसी उपाध्यक्ष पदमा प्रविन गुरुङको उम्मेदवारी घोषणा: सेवा, संस्कृति र समुदायप्रति प्रतिबद्ध नेतृत्व

अल–कासिम, साउदी अरब (२० फेब्रुअरी २०२६) — नेपाली राजदूतावास, रियाद र गैरआवासीय नेपाली संघ (NRNA) क्षेत्रीय समन्वय समिति अल–कासिमको सहकार्यमा साउदी अरबको अल–कासिम प्रान्तस्थित बुरैदा शहरमा राहदानी नवीकरण घुम्ती सेवा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त घुम्ती सेवाअन्तर्गत राहदानी नवीकरण फाराम...

अल–कासिमको बुरैदामा राहदानी नवीकरण घुम्ती सेवा तथा श्रमिक सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha