शनिबार, फाल्गुन ९, २०८२ | February 21, 2026

नवीनसञ्चार सम्वाददाता काठमाडौँ, ३ पुष ।हिमालय टाइम्स दैनिकका प्रधान सम्पादक वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले मान्छेभित्रको ज्ञान र ऊर्जा व्यक्त गर्न नसकेमा जीवन निरर्थक हुने बताउनुभएको छ ।बानेश्वर बहुमुखी क्याम्पसद्वारा सप्ताहव्यापी अतिरिक्त क्रियाकलाप अन्तर्गत मंगलबार आयोजित वक्तृत्वकला प्रतियोगितालाई सम्बोधन गर्नुहुँदै प्रधान...

बानेश्वर क्याम्पसमा वक्तृत्वकला प्रतियोगिता, चेतनाको प्रभावकारी अभिव्यक्तिमा जोड

नवीनसञ्चार सम्वाददाता काठमाडौँ, १९ मङ्सिरः साहित्य र स्रष्टासँगको कुराकानी तथा विद्यार्थीद्वारा तयार पारिएका विभिन्न पुस्तक प्रदर्शनी र सिर्जनाको प्रस्तुतीकरण गर्दै निर्मल बाटिका एकेडेमी, टोखा– ११, काठमाडाँैले बाल साहित्य मेला २०८० सम्पन्न गरेको छ । महोत्सवको केन्द्रविन्दु बालबालिकाका सिर्जना र प्रस्तुति...

निर्मल बाटिकामा बाल साहित्य मेला

UGC बाट QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर, बानेश्वर, काठमाडौंमा शैक्षिक शत्र २०८०।०८१ का लागि बिहानी समयमा BBA, BA, BSW, B.Ed. प्रथम वर्ष तथा MA, MEd. र MBA प्रथम सेमेस्टरमा भर्ना खुल्यो । साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा सञ्चालित कक्षा ११ मा बिहानी समयमा...

गुणस्तरीय उच्च शिक्षाका निम्ति बानेश्वर बहुमुखी क्याम्पसमा भर्ना खुल्यो

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । सुप्रसिद्ध हास्यव्यङ्ग्यकार केशवराज पिंडालीको स्मृतिमा पुरस्कार स्थापना गरिएको छ ।  अध्यक्ष डिल्लीराज अर्यालको सभापतित्व, अग्रज साहित्यकार रामचन्द्र रिजालको प्रमुख तथा कविराज घिमिरे, प्रा. मोहन पन्थी लगायतको आतिथ्यमा शनिबार सम्पन्न मनोहरा साहित्य समाजको ८३औं शृङ्खलामा उक्त घोषणा...

हास्यव्यङ्ग्यकार पिंडालीको स्मृतिमा पुरस्कार स्थापना

केशव घिमिरे अमेरिका । भाषा र साहित्यका सिपाही न कहिल्यै थाकछ्न न कहिल्यै हार्छन । साहित्यलाई केस्रा केस्रा पारेर केलाउन निक्कै कठिन छ , यो जगत नै साहित्यको उपमा हो । विभिन्न कालखण्डमा साहित्यलाई विद्वानहरु , बिचारकहरुले फरक फरक परिभाषित...

अमेरिकाको हेरिस्वर्गमा ११५ औं लक्ष्मीजयन्ती मनाइयो

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । डालस एभेरेष्ट लायन्स, डालस, अमेरिकाले दशैँ–तिहारको आसपासमा नियमित रूपमा गर्दै आएको कविता प्रतियोगितामा यस पटक कवि प्रकाश पाण्डे प्रथम भएका छन् । साहित्यकारहरू डा. युवराज भट्टराई, वैकुण्ठराज आचार्य तथा महेश पौड्याल निर्णयक रहेको समितिले पाण्डेको ‘मान्छेको कविता’...

डालस एभरेष्ट लायन्सको कविता प्रतियोगितामा प्रकाश पाण्डे प्रथम

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । अमेरिकाको ड्यालसमा सुप्रसिद्ध नेपाली साहित्यकार, लेखक तथा समीक्षक महेश पौड्यालको अभिनन्दन गरिने भएको छ ।नेपाली समाज, टेक्सास, एनएसटी, ग्लोबल नेपाली पाठशाला तथा स्रष्टा साँझ अमेरिकाले युलेश स्थित पशुपतिनाथ मन्दिरको सभाकक्षमा साहित्यकार पौड्यालको अभिनन्दन गर्ने जनाएका छन्...

अमेरिकाको ड्यालसमा साहित्यकार महेश पौड्याललाई अभिनन्दन गरिने

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । ११५ औँ लक्ष्मीजयन्तीको अवसरमा अमेरिकाको हेरिस्बर्गस्थित त्रिवेणी साहित्य मञ्चले विविध कार्यक्रमका आयोजना गर्ने जनाएको छ । स्थानीय ओएचआरसी भवनमा आगामी ५ नोभेम्बर दिउँसो २ देखि ४ बजेसम्म सञ्चालन हुने कार्यक्रममा सहभागी भइदिन आयोजकद्वारा साहित्यप्रेमीमा अनुरोध गरिएको...

अमेरिकाको हेरिस्बर्गमा लक्ष्मीजयन्ती मनाइने

डेनमार्कमा कथाकार बस्नेतको कथासंग्रह कथाजस्तै कथाहरु विमोचित नवीनसञ्चार सम्वाददाता काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, डेनमार्क च्याप्टरले एक कार्यक्रमको आयोजना गरी पूर्ण बस्नेतद्वारा लिखित कथासंग्रह कथाजस्तै कथाहरु विमोचन गरेको छ । डेनमार्कका लागि नेपाली राजदूत प्रा.डा. रामस्वार्थ रायले पछिल्लो दिनमा आफूले...

डेनमार्कमा कथाकार बस्नेतको कथासंग्रह ‘कथाजस्तै कथाहरु’ विमोचित

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha