बिहिबार, असार ३२, २०८३ | July 16, 2026

चैत ११ काठमाडौं । कीर्तिपुर र ललितपुरको सिमानामा रहेको वागमती नदीको नख्खु दोभानमा भोली मेला लाग्दैछ । चैत १२ गते चौला शुक्ल अष्टमि तिथिका दिन बिहान विशेष साईतको समयमा चोभारको आदिनाथ (आनन्दादि लोकेश्वर)लाई स्नान गराउने वार्षिक मेला लाग्दैछ ।...

भोली नेखु खोलामा चोभारको आनन्दादि लोकेश्वर स्नान मेला

तोमनाथ उप्रेती उपसचिव, नेपाल सरकार आज विश्व असन्तुलन, द्वन्द्व र संघर्षले आक्रान्त छ। राष्ट्रहरूबीच युद्ध, समुदायबीच घृणा र परिवारभित्रै कलह देखिन्छ। यसको मूल कारण बाहिरी कारण मात्र होइन, भित्री प्रदूषण हो। जब प्रत्येक व्यक्तिले आफ्नै आत्मालाई अनुशासित गर्ने, लोभ–मोहको बन्धन...

उज्यालो चेतना: मानव अस्तित्वको परम आधार 

-तोमनाथ उप्रेती उपसचिव, नेपाल सरकार                                                             जीवन दर्शन मानव सभ्यताको इतिहास हेर्दा स्पष्ट देखिन्छ—मानिसको पतन बाह्य कारणभन्दा बढी आन्तरिक विकारबाट सुरु हुन्छ। ती विकारमध्ये सबैभन्दा सूक्ष्म तर घातक तत्व हो घमण्ड। शक्ति, पद, ज्ञान, धन वा लोकप्रियताबाट जन्मिने घमण्डले मानिसलाई आफूलाई नै...

पतनको बीज  घमण्ड, उत्थानको मूल विनम्रता

– तोमनाथ उप्रेती उपसचिव,नेपाल सरकार     मन मानव जीवनको केन्द्र हो, जहाँ विचार, भावना, निर्णय र चेतना उत्पन्न हुन्छ। शरीरको भौतिक अंगहरू—मस्तिष्क, मुटु, हड्डी–मासु—मनका उपकरण मात्र हुन्, तर वास्तविक अनुभूति, चेतना र विवेक मनको माध्यमबाट सञ्चालित हुन्छ। मनलाई फ्रायडले चेतन, अचेतन...

परिवर्तन हुने मन र जीवन : आध्यात्मिक दृष्टिकोण

-नवीनसञ्चार सम्वाददाता काठमाडौँ, १० माघ राष्ट्रिय कथाव्यास समाज नेपालद्वारा आयोजित विद्वत् सभा कार्यक्रम पाशुपत क्षेत्रमा सम्पन्न भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीशम्भुनाथ ढकाल प्रमुखअतिथि रहेको उक्त कार्यक्रममा ” मुख्य विषयवस्तु नित्य नैमित्तिक प्रायश्चित्त काम्यादि कर्मको शास्त्रीय स्वरूप...

राष्ट्रिय कथाव्यास समाजको विद्वत् सम्मेलन, मर्यादा कायम राख्नुपर्नेमा जोड

नविन सन्चार – विशेष रिपोर्ट आज साउन शुक्ल पञ्चमीको पावन दिन, हिन्दू धर्मावलम्बीहरूले नाग पञ्चमी पर्व श्रद्धापूर्वक मनाइरहेका छन्। यो पर्व प्रत्येक वर्ष साउन महिनाको शुक्ल पञ्चमीका दिन मनाउने परम्परा रहिआएको छ। यस दिन घरको मूलढोकामा नागको चित्र टाँसी, नागको पूजा–अर्चना...

नागको पूजा–अर्चना गरी नाग पञ्चमी पर्व मनाइँदै

भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्नभिन्न भेग र समुदायमा भिन्नभिन्न ढंगले मनाउने प्रचलन छ । यसको उदाहरण माघे सङ्क्रान्ति पर्व हो । मकर सङ्क्रान्तिको अर्को नाम माघे सङ्क्रान्ति हो...

माघे संक्रान्ति

नारदप्रसाद आचार्य, अमेरिका पौष १२ श्रीनारायणपुत्ररत्नममलं पद्माक्षपादाश्रितं , संपूज्येऽत्रिकुलोत्तमे सुजनितं श्रीवादिसिंहानुगम् । श्रीमद्कोविदश्रीपराङ्कुशयतेः संप्राप्तशिक्षादिकं, सिक्तं केशवदेशिकाद् गुरुपदे श्री केशवार्यं भजे ॥ श्रीलक्ष्मीनारायण मन्दिर एंव जगद्गुरु कमलनयनाचार्य स्मृतिपीठ  श्रीपीठाधीश अनन्त श्री विभूषित केशवाचार्य स्वामीजीको ६६ औं शुभ नक्षत्रोत्सवको पावन अवसरमा श्रीस्वामीजी महाराजलाई सुख शान्ति, सुस्वास्थ्य,...

जन्मदिनको शुभकामना

नारदप्रसाद आचार्य अमेरिका पौष १० हिन्दुधर्म तथा साँस्कृतिक संघगठनको आयोजनामा संयुक्त राज्य अमेरिकाको पेन्सिलभेनिया राज्य अन्तर्गत ह्यारिसवर्ग शहरमा धनुर्मास श्रीव्रतम् तिरूप्पावै अनुष्ठान कार्यक्रम चलिरेको छ। डिसेम्बर १६ का दिन पुर्वाङ्ग गरेर जनवारी १४ को दिन पुर्णाहुती हुने सो उपासना प्रति दिन हुने...

श्रीव्रतम् तिरूप्पावै अनुष्ठान कार्यक्रम जनवारी १४ मा सकिने

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha