आइतवार, जेष्ठ ३, २०८३ | May 17, 2026

अबुधाबी, युएई | नबिन सन्चार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशनअनुसार सन् २०१७ को नोभेम्बर २० पछि वैदेशिक रोजगारीमा गएका नेपालीहरूले अनिवार्य रूपमा श्रम स्वीकृति लिनुपर्ने व्यवस्थाअनुसार, अब अबुधाबीस्थित नेपाली राजदूतावासबाटै श्रम स्वीकृति लिन सकिने व्यवस्था सुरु गरिएको छ। राजदूतावासले...

अबुधाबीस्थित नेपाली राजदूतावासबाट श्रम स्वीकृति सेवा सुरु

नविन सन्चार डट कम – रियाद, साउदी अरब रियादको बथा क्षेत्रमा नेपाली स्वादप्रेमीहरूका लागि नयाँ गन्तव्यको रूपमा स्पुन कर्नर थकाली रेस्टुरेन्ट संचालनमा आईसकेको छ। रेस्टुरेन्टले २४ जुलाईमा भव्य ग्रान्ड ओपनिङ्ग कार्यक्रम आयोजना गर्न लागेको छ। थकाली स्वादमा विशेष ध्यान दिइएको यस...

स्पुन कर्नर थकाली रेस्टुरेन्ट बथा – रियादमा संचालनमा, २४ जुलाईमा ग्रान्ड ओपनिङ्ग हुने

कुवेत सिटी लुलु हाइपरमार्केट कुवेतले आजदेखि नेपाली ताजा तरकारीहरूलाई औपचारिक रूपमा बजारमा ल्याउँदै विक्री सुरु गरेको छ। नेपाली तरकारीहरूको प्रवर्द्धन र वितरणमा सहयोग पुर्‍याउने उद्देश्यले सुरु गरिएको यो पहललाई नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत श्री घनश्याम लम्सालज्यूले एक विशेष समारोहका...

लुलु हाइपरमार्केट कुवेतमा नेपाली ताजा तरकारीको बिक्रि सुरु

रियाद, साउदी अरब गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् साउदी अरबको आयोजनामा दशौँ राष्ट्रिय महाधिवेशन तथा चर्चित सेलो गायिका जितु लोप्चनको विशेष सांगीतिक कार्यक्रम यहि जुलाई १८, २०२५ (शुक्रबार) का दिन राजधानी रियादमा भव्य रूपमा आयोजना हुने भएको छ। संघका अनुसार...

साउदी अरबमा गैरआवासीय नेपाली संघको दशौँ राष्ट्रिय महाधिवेशन तथा सांगीतिक कार्यक्रम हुने

✍ – नविन सन्चार कुबेत झापाली समाज कुवेतको छैठौं महाधिवेशन मङ्गाफस्थित डिलाइट हलमा कार्यवाहक अध्यक्ष श्री लिला पाण्डेको अध्यक्षतामा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि कुवेतस्थित नेपाली दूतावासका तृतीय सचिव श्री राजेन्द्र प्रसाद जोशी तथा विशेष अतिथिका रूपमा एनआरएनए कुवेत...

झापाली समाज कुवेतको छैठौं अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन

नबिन सन्चार रियाद, साउदी अरेबिया साउदी अरेबियास्थित नेपाली राजदूतावास, रियादको आयोजनामा आज ११ जुलाई २०२५ मा प्रवासी नेपाली श्रमिकहरूलाई लक्षित गरी तयार पारिएको सचेतनामूलक हाते पुस्तिकाको औपचारिक विमोचन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि रहनु भएका नेपालका राजदूत डा. नरेशप्रसाद...

नेपाली राजदूतावास, रियादद्वारा श्रमिक लक्षित सचेतनामूलक हाते पुस्तिका विमोचन

रियाद, साउदी अरेबिया नबिन संचार संवाददाता गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) साउदी अरेबियाले आगामी कार्यकाल २०२५–२०२७ का लागि आयोजना गर्न लागेको दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत विभिन्न पदहरूको लागि दर्ता भएका उम्मेदवारहरूको प्रारम्भिक नामावली आज सार्वजनिक गरेको छ। संघको...

एनआरएनए साउदी अरवको दशौं महाधिवेशन २०२५-२७ का लागि उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक

नबिन सन्चार – रियाद, साउदी अरब गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, साउदीअरबको सहकार्यमा तथा नेपाली राजदूतावास, रियाद र महावाणिज्यदूतावास, जेद्धाको आयोजनामा साउदी अरबका विभिन्न तीन स्थानहरू — अलकासीम, ताबुक र पूर्वी प्रान्तको दम्माम मा आयोजित अस्थायी राहदानी शिविरहरू सफलतापूर्वक...

साउदीअरबको अलकासीम, ताबुक र पूर्वी प्रान्त दम्माममा अस्थायी राहदानी शिविरहरू सफलतापूर्वक सम्पन्न

देवी बहादुर कार्की मध्यपूर्व संयोजक दमाम साउदी अरव साउदी अरबको पूर्वीय प्रान्तमा रहेको दमाम शहरमा राहदानी नवीकरण, वितरण तथा वहिर्गमन भिसा आवेदन संकलनको कार्य सफलतापूर्वक सम्पन्न भएको छ। दुई दिने अस्थायी शिविरमार्फत १०७९ जनाको राहदानी नवीकरणको लागि फारम संकलन, १०८६...

दमाममा राहदानी नवीकरण फारम सङ्कलन सेवा सफलतापूर्वक सम्पन्न

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha