काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली गायन रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ मा पहिलो पटक महिला प्रतिस्पर्धी फाइनलमा प्रवेश गरेकी छिन्। फाइनलमा प्रवेश गर्ने भाग्यशाली प्रतिभा हुन् – गायिका जुनु प्रसाई। ताप्लेजुङको आठराई हाम्पाङमा जन्मिएकी र तेह्रथुमको आठराई ह्वाकूबाट शिक्षा तथा...
काठमाडौं । इजरायलमा हमास समूहद्वारा बन्धक बनाइएका नेपाली नागरिक विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न नेपाल सरकारले उच्च प्राथमिकताका साथ पहल जारी राखेको जनाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनकी आमा पद्मा जोशी र बहिनी...
अगस्त १७-२०२५. नारद आचार्य सुदामा अमेरिका आगामी आइतबार, अगस्ट ३१, २०२५ को दिन ग्लोबल भुटानी संगठन (GBO )ले ह्यारिसबर्ग, पेन्सिलभेनियामा ५ औं वार्षिक सम्मेलन २०२५ मा बृहत् कार्यक्रम गर्ने निश्चित भएको आयोजक समूहले जानकारी दिएको छ । कार्यक्रमको उद्देश्य मध्य पूर्व...
दोहा, कतार : नेपालको लेजेण्ड ब्यान्ड “नबिन के. भट्टराई एण्ड अतृप्त ब्यान्ड” कतार आउने भएको छ । साना सिग्नल नजिकै अवस्थिति ग्राण्ड रिगल होटलको मीजाइनिन फ्लोरमा रहेको ‘ अर्मानी एक्स लाउन्ज एण्ड बार’ले आयोजनाको घोषणा गरेको “लेजेण्ड्रि नाईट”मा प्रस्तुति...
जेद्धा-गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्, साउदी अरबद्वारा नेपाली महावाणिज्यदूतावास, जेद्दाका लागि नवनियुक्त महावाणिज्यदूत माननीय पारस पण्डितलाई सम्मानपूर्वक स्वागत गर्ने कार्यक्रम जेद्दामा सम्पन्न भएको छ। १५ अगस्ट २०२५, शुक्रबार बेलुकी ५:०० बजे जेद्धास्थित लक्की दरबार रेस्टुरेन्टमा आयोजित कार्यक्रममा एनआरएनए...
दोहा कतार: हरेक बर्ष जस्तै यो बर्ष पनि प्रवासी नेपाली एकता मञ्च कतारले नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा “तिजको शुभकामना बिशेष कार्यक्रम २०२५” भव्य रुपमा मनाएको छ ।शुक्रबार नज्मामा स्थित क्राउन प्लाजा होटेलको सभाहलमा संस्थाका अध्यक्ष मोहम्मद...
रियाद – श्रम स्वीकृति नलिई साउदी अरेबियामा कार्यरत नेपाली श्रमिकको श्रम वैधानिकीकरणको प्रक्रिया शुक्रबारदेखि औपचारिक रूपमा सुरु भएको छ। रियादस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा आठ वर्षदेखि साउदीमा कार्यरत अजय दंगालको बायोमेट्रिक लिएर राजदूत डा. नरेशविक्रम ढकालले अभियानको शुभारम्भ गर्नुभयो। भर्चुअल माध्यमबाट...
दोहा, कतार : अल दाना ब्युटी सैलुन र आयुषा ब्युटी सैलुनले आयोजना गर्ने “तिज विशेष कार्यक्रम–२०२५” मा सांगीतिक प्रस्तुति दिन लोक तथा दोहोरी गायिका देवी घर्ती मगर कतार आउने भएकी छन् । कार्यक्रम भोलि शुक्रबार अर्थात् १५ तरिका दिन...
रियाद, साउदी अरब — साउदी अरेबियामा कार्यरत लाखौँ नेपाली श्रमिकका लागि वैधानिकीकरण (श्रम स्वीकृति नवीकरण) अब नेपाल फर्किनु बिना नै दूतावासमार्फत अनलाइनबाट गर्न सकिने भएको छ। नेपाली राजदूतावास, रियादका अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नयाँ कार्यविधिअनुसार यो ऐतिहासिक...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha