गण्डकीपुत्र ब्राइडहुड एडल्ट डे केयर सेन्टर , डेरि स्ट्रीट ह्यारिसबर्गमा एउटा सानो साहित्यिक कार्यक्रम छ आउनु पर्छ है सर भनेर केशब बैरागी माइलोले ४/५ दिन अघि नै फोन गरेका थिए । त्रिवेणी साहित्य मञ्चको कार्यक्रम थियो । साहित्यिक कार्यक्रममा बोलाएपछि...
दोहा कतार : नेपाल तामाङ घेदुङको पहिलो प्रवास शाखा नेपाल तामाङ घेदुङ, प्रवास कार्यसमिति कतारको चौथो ऐतिहासिक अधिवेशन गत शुक्रबारका दिन प्लाजा महलमा अबस्थित वेलफेयर रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको छ । एकसय आठ दीप प्रज्वलनसहित उद्घाटन गरिएको अधिवेशनको बन्द सत्रबाट...
दोहा कतार: “रक्तदान जीवनदान, जीवनदान महादान” भन्ने सेवा भावानालाई आत्म साथ गर्दै, गण्डकी प्रदेश समन्वय परिषद् कतार र प्रदेश मातहतमा रहेका जिल्ला संस्थाहरूको संयुक्त आयोजना तथा नेपाली रक्तदाता सङ्घ कतारको समन्वयमा, संस्थाको नवौं स्थापना दिवसको अवसरमा आयोजित बृहत् रक्तदान...
दोहा कतार : अन्तरिम सरकारकी प्रधानमन्त्री सुशिला कार्कीले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको उद्घाटन समारोहमा दिएको मुस्लिम समुदायसम्बन्धी अभिव्यक्ति पछिल्ला दिनहरूमा तीव्र विवाद र प्रतिवादको विषय बनेको छ। मंसिर ९ गते आयोजित उक्त कार्यक्रममा प्रधानमन्त्री कार्कीले मुस्लिम धर्म, मुस्लिम...
माधव अधिकारी काठमाडौँ । समाजशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयको आयोजनामा नयाँ पुस्ता र नेपालमा समाजशास्त्रको भविष्य विषयक समाजशास्त्रको वार्षिक सम्मेलन त्रिवि केन्द्रीय पुस्तकालयको सभाकक्षमा सम्पन्न भएको छ । समारोहलाई सम्बोधन गर्नुहुँदै त्रिवि उपकूलपति प्रा.डा. दीपक अर्यालले नेपालमा समाजशास्त्रको विकास र प्रवद्र्धनमा...
दम्माम नबिन सन्चार गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (NCC) साउदी अरबको सहकार्यमा तथा नेपाली राजदूतावास, रियादको आयोजनामा साउदी अरबको पूर्वी प्रान्त दम्माममा नवीकरण भएका राहदानी वितरण कार्यक्रम सम्पन्न भएको छ। साउदी अरबको प्रमुख औद्योगिक क्षेत्र मानिने दम्माममा १४ नोभेम्बर २०२५...
काठमाडौं नबिन सन्चार निर्माताहरुको छाता संस्था नेपाल चलचित्र निर्माता संघको नयाँ नेतृत्व चयनसँगै उदय सुब्बा संघको अध्यक्षमा निर्वाचित भएका छन्। सोमबार काठमाडौंमा सम्पन्न संघको चुनावी साधारण सभामा सुब्बाले आफ्ना प्रतिद्वन्द्वी सुनिलकुमार थापालाई २७ मतको अन्तरले पछि पार्दै विजय हासिल गरेका...
दोहा,कतार : राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कतार शाखाको चौथो अधिवेशन तथा आठौं बार्षिकोत्सव तथा बिबिध सास्कृतिक कार्यक्रम २०२५” गत शुक्रबार सनैयामा अबस्थित फुलबारी रेस्टुरेन्टको सभाहलमा भव्यताका साथ नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनको खुला...
रियाद, साउदी अरब नबिन सन्चार ड्ट कम अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका साउदी शाखाद्वारा साउदी अरबस्थित नेपाली राजदूतावासमा एक परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा संस्थाका पदाधिकारीहरूको परिचय, महासंघ स्थापनाको उद्देश्य, दूतावाससँगको सहकार्य, र साउदीमा कार्यरत नेपाली श्रमिकका समस्या समाधानमा...
© copyright 2025 and all right reserved to Naveen Sanchar Griha