सोमवार, चैत्र २, २०८२ | March 16, 2026

काठमाडौँ । मेचीमहाकाली बुहारी संयुक्त आवाजले सामाजिक हित, रुपान्तरण एवं समाजमा पछाडि परेका वर्गका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।संस्थाको चौथौँ वार्षिकोत्सव तथा निवर्तमान केन्द्रीय अध्यक्ष यमु शर्मा सुब्बाको जन्मदिनको अवसरमा झापाको गरामनीस्थित दुर्गा माध्यमिक विद्यालयका १५ जना...

दृष्टिविहीन विद्याथीलाई सहयोग

काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल बाग्मती प्रदेशद्वारा आयोजित शिक्षा कार्यशाला चितवनको भरतपुरमा सम्पन्न भएको छ। कार्शालाको उद्घाटन कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्य प्रसाद रेग्मीले गर्नुभएको थियो । उक्त कार्यशालामा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले...

नेपालको शिक्षाको अवस्था, चुनौती र समाधानबारे कार्यशाला

काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल तानसेन नगर इकाईको आयोजनामा एक दिवसीय प्रशिक्षण वर्ग सम्पन्न भयको छ । कार्यक्रमले इकाईको नयाँ जेतृत्व समेत चयन गरेको छ । नगर अध्यक्षमा गम्भीर जंग रेग्मी र सचिवमा विवेक पोख्रेल चयन हुनुभएको छ...

प्राज्ञिक तानसेनको प्रशिक्षण वर्ग सम्पन्न, पाल्पा जिल्ला प्रमुखमा डुम्रे

काठमाडौँ। गैरआवासीय नेपाली संघ(एनआरएनए) एनसीसी किर्गिजस्तानले अजिज फाउन्डेशनसँगको सहकार्यमा काठमाडौंको गोकर्णस्थित अपाङ्ग पुनर्स्थापना केन्द्रमा स्वास्थ्य शिविर सम्पन्न गरेको छ। शिविरमा एनआरएनए एनसीसी किर्गिस्तानका उपाध्यक्ष डा.कृष्ण बडाल, महासचिव डा. रवि रोशन खड्का, सचिव रञ्जित थापा मगर, कोषाध्यक्ष मीना ज्ञवाली, महिला...

एनआरएनए किर्गिजस्तानद्वारा गोकर्णमा स्वास्थ्य शिविर

काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, बाग्मती प्रदेशको आयोजनामा देशको समग्र शिक्षाको अवस्था, चुनौती र समाधान विषयक शिक्षा कार्यशाला चितवनको भरतपुरमा आगामी सोमबार हुने भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्य प्रसाद रेग्मीको प्रमुख आतिथ्यमा...

भरतपुरमा प्राज्ञिकको शिक्षा कार्यशाला हुने

काठमाडौँ । कारागारभित्र रहेका कैदीबन्दी तथा थुनुवामा कमजोर भौतिक संरचना,खराब जीवनशैली तथा स्वास्थ्य सचेतनाका कमीले नसर्ने रोग,जीवनशैली रोग तथा संक्रामक रोगहरुमा बढोत्तरी भईरहेको केन्द्रीय कारागार अस्पतालको वार्षिक प्रतिवेदनले औल्याएको छ । सहकर्मी तथा सहपाठीलाई नै स्वास्थ्य परामर्शदाता बनाउन नेपाल...

कैदीबन्दीलाई  किटनाशक झुल वितरण

काठमाडौँ । नेपाल स्वास्थ्य समाजको आयोजनामा चारखाल केन्द्रीय कारगारमा स्वास्थ्य प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा कैदीबन्दीलाई आँखा र मानसिक स्वास्थ्य सम्बन्धी जानकारी दिइएको थियो । कार्यक्रममा आँखा रोग विशेषज्ञ डा. तेज्सु सिंह मल्लले आँखा पाक्ने रोगको...

कारागारका कैदीबन्दीलाई स्वास्थ्य सम्बन्धी सचेतना

काठमाडौँ । डिस्ट्रिक्ट ३२५ जी अन्तर्गत रहेको लायन्स क्लब अफ काठमाडौँ रेडिएन्स महिनाको उत्कृष्ट क्लबका रुपमा पुरस्कृत भएको छ । डिस्ट्रिक्ट क्याबिनेट बैठकमा १३५ लायन्स क्लबमध्ये सर्वोत्कृष्ट भई काठमाडौँ रेडिएन्सले जुलाई महिनाको क्लब अफ द मन्थ अवार्ड प्राप्त गरेको...

लायन्स क्लब अफ काठमाडौँ रेडिएन्सलाई पुनः  महिनाको उत्कृष्ट क्लब अवार्ड

काठमाडौँ । प्रचलित ऐन कानून विपरीत प्रदेश सरकारका लोकसेवा आयोगबाट प्रकाशित भएका विज्ञापन अबिलम्ब सच्चाई ४५ बर्ष उमेर हद कायम गर्न नेपाल चिकित्सक संघले माग गरेको छ । जोडदार माग गर्दछ । अन्यथा चिकित्सक संघ कडाभन्दा कडा कदम चाल्न...

४५ बर्ष उमेर हद कायम गर्न नेपाल चिकित्सक संघको माग

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha