काठमाडौँ । नेपालको सरकारी सेवा, सार्वजनिक निकाय तथा संगठित क्षेत्रका कर्मचारी तथा कामदारहरुको अवकाश योगदानको व्यवस्थापनको माध्यमबाट अवकाश पश्चात्को जीवनमा सामाजिक सुरक्षाको प्रबन्ध गर्ने उद्देश्यले वि.सं.२०१९ सालमा स्थापित कर्मचारी सञ्चय कोष स्थापनाको ६१ वर्ष पूरा गरी ६२ वर्षमा प्रवेश...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ । संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति अर्जुन नरसिंह केसीले भ्रष्टाचार अन्त्य गर्नुको विकल्प नरहेको बताउनु भएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल(टीआई) नेपालको यस संस्थाको २८ औं स्थापना दिवसका अवसरमा आयोजित छलफल कार्यक्रमलाई प्रमुख अतिथिको...
नेफिन साउदीमा खेम गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति, आदिवासी जनजातिको हकहितमा काम गर्ने प्रतिबद्धता काठमाडौँ । नेपाल आदिवासी जनजाति महासंघ(नेफिन), राष्ट्रिय समन्वय परिषद साउदी अरबको पाचौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा खेम गुरुङ चयन हुनुभएको छ । गुरुङको अध्यक्षतामा निर्विरोध निर्वाचित कार्यसमितिले साउदीस्थित...
काठमाडौँ । नेपाल एयरलाइन्सले काठमाडौँदेखि साउदी अरबको दमामसम्म सीधा हवाई उडान सञ्चालन गर्ने भएको छ । आगामी सप्टेम्बर ६ देखि उक्त सेवा सञ्चालन हुने एअरलाइन्सले जनाएको छ । हाल प्रारम्भिक चरणमा हप्तामा दुईपटक दमामबाट काठमाडौँ आइतबार र विहीबार जहाज...
काठमाडौँ । मारवाडी समुदायसम्बद्ध विभिन्न संघसंस्थाले देशको सामाजिक सद्भाव विरुद्ध नकारात्मक भाव फैल्याउने अभिव्यक्ति दिने कार्य यथाशीघ्र बन्द गर्न ध्यानाकर्षण गराएका छन् । ती संसथाले एक विज्ञप्ति जारी गरी कुनै निश्चित वर्ग वा समुदायलाई होच्याउने कार्य कसैबाट हुन नहुनेमा...
-केशव श्रमिक उन्नाइस सालमा सैनिकलाई द्रव्य दिन आको असी सालमा आइपुग्दा डिजिटल भाको । सेवा, सुविधा, सापटी, सुरक्षा बढाउँदै गयो बुढ्यौलीमा सञ्चय कोष नै ठूलो सहारा भयो ।। सञ्चय कोष नै सञ्चयकर्ताको अभिभावक भयो । सामाजिक सुरक्षा र सापटीले मन जित्दै गयो । कोषमा राखेको सम्पत्ति...
काठमाडौँ । नेपाल स्वास्थ्य समाजको आयोजनामा चारखाल केन्द्रीय कारगारमा स्वास्थ्य प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा कैदीबन्दीलाई आँखा र मानसिक स्वास्थ्य सम्बन्धी जानकारी दिइएको थियो । कार्यक्रममा आँखा रोग विशेषज्ञ डा. तेज्सु सिंह मल्लले आँखा पाक्ने रोगको...
काठमाडौँ । डिस्ट्रिक्ट ३२५ जी अन्तर्गत रहेको लायन्स क्लब अफ काठमाडौँ रेडिएन्स महिनाको उत्कृष्ट क्लबका रुपमा पुरस्कृत भएको छ । डिस्ट्रिक्ट क्याबिनेट बैठकमा १३५ लायन्स क्लबमध्ये सर्वोत्कृष्ट भई काठमाडौँ रेडिएन्सले जुलाई महिनाको क्लब अफ द मन्थ अवार्ड प्राप्त गरेको...
काठमाडौँ । दाइजो नल्याएको निहुँमा हत्या गरिएकी जनकपुरकी आरती शाहको परिवारप्रति ऐक्यबद्धता जनाउँदै दोषीलाई छिट्टै कानूनी दायरामा ल्याउन नेपाल सरकारसँग नेपाल स्वयंसेवक संघ मधेश प्रदेशले माग गरेको छ । संघले रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई एक ज्ञापनपत्र...
© copyright 2025 and all right reserved to Naveen Sanchar Griha