शुक्रबार, माघ १७, २०८२ | January 30, 2026

“प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ, म्हि म्हमु” दोहा कतार : “‘शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए  मानव अस्तित्व नै हराउँछ” भन्ने भनाइलाई आत्मसात गर्दै “तमूहरुको एकता, आजको आवश्यकता” भन्ने मुल नाराका...

तमु (गुरुङ)हरु को राष्ट्रिय पर्व तमू ल्होसार कतारमा संयुक्त मनाउदै

दोहा,कतार– गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले माउण्ट एभरेष्ट टु एन्टार्टिका महाद्वीप सम्मको बिश्व यात्रामा निस्किएका विश्व साइकल यात्री “निरन्जन अर्याल” लाई सम्मान गरेको छ । हिज शुक्रबार साँझ एनसिसि कार्यालयको सभाहलमा आयोजित स्नेह, मिलन तथा सम्मान कार्यक्रममा...

एनआरएन एनसीसी कतारद्वारा विश्व साईकल यात्री निरन्जन अर्याल सम्मानित

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । नेपाल अध्यापक संघ (निस्टा) को प्रथम ऐतिहासिक महाधिवेशन कीर्तिपुरमा शुक्रबार सम्पन्न भएको छ । महाधिवेशनले भोलानाथ चालिसेको अध्यक्षतामा संघको ४१ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मतिले चयन गरेको छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, उपाध्यक्ष एकराज दाहाल,...

नेपाल अध्यापक संघको प्रथम महाधिवेशन सम्पन्न

माधव अधिकारी काठमाडौँ । मारवाडी सेवा समिति नेपालको ७३ औँ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । समितिका अध्यक्ष प्रमोदकुमार चौधरीको सभापतित्वमा सम्पन्न साधारण सभाका प्रमुख अतिथि  पूर्व अध्यक्ष राजेन्द्र कुमार खेतान रहनुभएको थियो । समारोहलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष चौधरीले समाजमा...

मारवाडी सेवा समिति नेपालको ७३ औँ वार्षिक साधारणसभा सम्पन्न

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संस्थाभित्र एकता सुनिश्चित गर्दै आगामी १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनलाई समावेशी र प्रतिनिधिमूलक बनाउने उद्देश्यसहित सदस्यता सम्बन्धी नयाँ कार्यविधि सार्वजनिक गरेको छ। सो कार्यविधिअनुसार सदस्यता पुनःखोल्ने निर्णय गरिएको हो । कार्यविधिअनुसार सदस्यता व्यवस्थापनलाई प्रभावकारी बनाउन Members Registration...

एनआरएनएमा सदस्यता पुनः खुला, ९ जनवरीभित्र नबने महाधिवेशनमा सहभागी हुन नपाउने

दोहा कतार:   गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले हरेक बर्ष जस्तै यो वर्ष पनि संस्थाको २३ औं स्थापना दिवस तथा उईन्टर् आउटडोर कार्यक्रम-२०२५, भव्यताका साथ मनाएको छ। हिज शुक्रबारका दिन ब्वाक्रामा अवस्थित रमणीयस्थल समुन्द्री तटमा परिषदसंग स्थापनाकाल देखि...

एनआरएन एनसिसि कतारको २३ औं स्थापना दिवस बिबिध कार्यक्रम सहित सम्पन्न

दोहा, कतार: बिक्रम संवत २०८० सालमा कतारमा स्थापना भएको,कतारलाई कर्मथलो बनाउँदै आएका पर्वतबासीहरुको साझा संस्था पर्वत जलजला समाज कतारले “अंग्रेजी नयाँ वर्ष २०२६ को शुभकामना आदानप्रदान एवंम् बृहत् वनभोज कार्यक्रम” को आयोजना गर्ने भएको छ। यहि आउँदो शुक्रवारका दिन...

पर्वत जलजला समाज कतारले नयाँ वर्ष २०२६ मनाउदै

— गजल — -अलि महम्मद मिया गोर्खा (हाल इजरायल ) दिलमा उज्यालो बोकेर हिँड, यही नै संगीत हो, सकारात्मक सोच नै त उज्ज्वल भविष्यको प्रतीक हो। बादलले छेक्दा पनि मन नडराउ, आँट गर, आशाको दियो निभ्दैन, भरोसाको मन नै दीपक हो। घाउ–खटिरा सबै मार्गका कथा हुन् साथी, जे...

सकारात्मक सोच उज्ज्वल भविष्यको प्रतीक हो

गोरखाको सिरानचोक गाउँपालिका,  वार्ड न ३,  हर्मी स्थायी ठेगाना भई हाल  वैदेशिक रोजगारीको सिलशिलामा G to G Pilot Project अन्तर्गत सन् २०१५ मा इजरायलको रोजगारीमा जाने पहिलो नेपाली मुस्लिम अलि महम्मद मियाँसँग नवीनसञ्चारले गरेको आत्मीय  कुराकानीः ·      यहाँको जन्मस्थानबारे केही...

जन्मभूमिको सम्झना झलझली आउँछ । – अलि महम्मद मियाँ

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha