बिहिबार, कार्तिक २८, २०८२ | November 13, 2025

काठमाडौं । साहित्यिक पत्रकार संघले स्वर्ण महोत्सवका अवसरमा १३ विशिष्ट साधकहरूको अभिनन्दन र साहित्यका विभिन्न विधामा योगदान गर्ने स्रष्टालाई सम्मान गरेको छ । २०२९ सालमा स्थापित साहित्यिक पत्रकार सङ्घले विगत एक वर्षदेखि स्वर्ण महोत्सवको अवसर पारेर विभिन्न रचनात्मक कार्यक्रम...

सापसको स्वर्ण महोत्सवमा १३ स्रष्टा सम्मानित

ललितपुर । ग्रामीण सामुदायिक संस्था विकास (रिकोड)को आयोजनामा गोदावरी नगरपालिका–७, देवीचौरका दुईवटा माध्यमिक विद्यालयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको छ । लिङ्गका आधारमा हुने र गरिने विभेद अन्त्यका लागि प्रतियोगितामा सहभागी बालबालिकाले जोडदार तर्क प्रस्तुत गरेका थिए । साउन २५...

देवीचौरमा लैङ्गिक समानता विषयक वक्तृत्वकला प्रतियोगिता

काठमाडौँ, २७ साउन साहित्कार तथा संचारकर्मी धीरेन्द्र प्रेमर्षिको अनुवाद र सम्पादनमा पन्ध्रौँ शताब्दीका साहित्यकार महाकवि विद्यापतिको एकमात्र कथासङ्ग्रह ‘पुरुष परीक्षा’ को नेपाली अनुवाद सार्वजनिक भएको हो । नेपाली कलासाहित्य डटकम प्रतिष्ठानद्वारा काठमाडौँको पाठशाला नेपालमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच पूर्वप्रधानमन्त्री...

धीरेन्द्र प्रेमर्षिको अनुवादमा विद्यापतिको ‘पुरुष परीक्षा’ सार्वजनिक

काठमाडौँ । साहित्यिक पत्रकार संघको आयोजनामा लेखक रत्नलक्ष्मी श्रेष्ठका कृति ‘चिन्ता र चासो’ लेखसङ्ग्रह तथा ‘स्वाभिमानको तस्वीर’ कवितासङ्ग्रहको परिचर्चा कार्यक्रम सम्पन्न भयो ।संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वक्ताहरूले रत्नलक्ष्मीका रचनामा देश र समाजप्रतिका चिन्ता र चासोका...

‘चिन्ता र चासो’माथि परिचर्चा

काठमाडौँ । सौन्दर्य प्रतियोगिता ‘नेक्स्ट सुपर मोडल नेपाल २०२३’ को शीर्ष ताज गायत्री गोसाईंले पहिरिएकी छन्। सोमबार साँझ राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न अन्तिम स्पर्धामा गोसाईंले शीर्ष उपाधीसँगै विधागततर्फको मस्ट पपुलर अवार्डसमेत हात पार्न सफल भइन्। त्यस्तै, संगीना इटनीले फर्स्ट रनर...

गायत्री गोसाईंलाई ‘नेक्स्ट सुपर मोडल २०२३’ को उपाधि

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha