तोमनाथ उप्रेती १. मन चञ्चल छ एकाग्र ध्यानले शान्त शब्दभन्दा ठूलो। २. इच्छा शुद्ध भयो कर्मले मार्ग देखाउँछ जीवन उज्यालो। ३. शान्ति आन्तरिक बाहिरी होइन भनी मनको अनुशासन। ४. मनको तरङ्ग शान्त इच्छा सही दिशा पायो कर्म फल खुशी। ५. ध्यान र समाधि मनको अभ्यासले मात्र आत्मा उज्यालो। ६. बाहिर खोजी गर्छौ तर शान्ति छ भित्रै मनलाई नियन्त्र। ७. इच्छा संयमित मन स्थिर, कर्म शुद्ध जीवन...
अन्तर्राष्ट्रिय नारी दिवसको पावन अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टर द्वारा आयोजित“नारी स्रष्टा विशेष – अनलाइन रचना वाचन तथा अन्तरक्रिया कार्यक्रम २०२६” (८१ औँ नियमित साहित्यिक श्रृंखला) ८ मार्च २०२६, आइतबारबेलुका ७:०० बजेदेखियस विशेष कार्यक्रममा जापानको विभिन्न स्थानमा...
नवीनसञ्चार, काठमाडौँ । सुदूरपश्चिम साहित्य समाजले आयोजना गरेको मुक्तकदोहारीको शुक्रबारको बसाईँमा नवीनसञ्चार अनलाइनका अमेरिका क्षेत्रीय संयोजक केशव बैरागी माइलो र सम्वाददाता नारद प्रसाद आचार्य सुदामाले सहभागिता जनाउनुभएको छ । नवीनसञ्चारकमी माइलो र आचार्यले मुक्तक दोहरीमा पालैपालो प्रेमी र प्रेमिकाको भूमिकामा...
पुस्तक समीक्षा -तोमनाथ उप्रेती उपसचिव, नेपाल सरकार जोन मार्क कोमर एक अमेरिकी पास्टर, लेखक र आध्यात्मिक शिक्षक हुन्। उनी विशेष गरी आधुनिक समाजमा येशूको जीवनशैली कसरी अभ्यास गर्ने भन्ने विषयमा शिक्षणका लागि परिचित छन्। उनी पहिले पोर्टल्यान्ड, ओरेगनस्थित ब्रिजटाउन चर्चका पास्टर थिए...
राष्ट्रलाई यस्तो लाभ होस् यसपटक कर्मले चिनिने सपुत मिलोस् यसपटक बिन्ति हामी गरिरहेका छौं निरन्तर रूपमा अमूल्य मत कसैको खेर नजाओस् यसपटक इमान्दार र असल नेताहरूको मात्र जित होस् त्याग , सिप र अनुभव भएकाहरूको नै जित होस् ज-जस्ले भित्री ह्रदयमा सॅकल्प गरेर मैदानमा उत्रिएका...
-तोमनाथ उप्रेती कुरुक्षेत्रको रणभूमिमा अर्जुनको मन भैरह्यो दुविधामा। श्रीकृष्णको वाणी गुञ्जियो जीवनका रहस्य खुल्ला भयो सधैंमा। कर्मयोगले सिकायो हामीलाई फलको आशा नराख, मात्र गर कर्म। ज्ञानयोगले बुझायो सत्य आत्मालाई अमर, शाश्वत, अजन्मा, शुद्ध स्वरूप। भक्तियोगले दिल समर्पण गरायो ईश्वरमा मन जोड, मोह त्याग। तीनै योगको संगमले बनाउँछ मानवलाई पथप्रदर्शक, सुखी र...
पुस्तक समीक्षा -तोमनाथ उप्रेती एकहार्ट टोल्ले समकालीन आध्यात्मिक गुरु र आत्म–सहायता लेखक हुन्। उनको जन्म सन् १९४८ मा जर्मनीमा भएको थियो। युवावस्थामा उनले अस्तित्वगत संकट भोगे, जसले सन् १९७७ मा उनको जीवनमा गहन आध्यात्मिक रूपान्तरण ल्यायो। त्यसपछि उनले आफ्नो जीवन वर्तमान...
-तोमनाथ उप्रेती १. अहंकार धुम्मो चेतनामा छायाँ गहिरो नम्रता उज्यालो। २. मनमा घमण्ड आत्मबोध टाढा जान्छ विवेक निदाउँछ। ३. उचाइमा पुग्दा झन् नम्र हुनु सिक जीवन फूल्छ। ४. म, मेरो त्याग मैत्रीको दीप बाल अन्धकार हराउँ। ५. शान्त मनभित्र अभिमान गल्दै जान्छ प्रेम मात्र बाँकी। ...
नवीनसञ्चार सम्वाददाता, काठमाडौं । नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले विशिष्ट साहित्य साधक मनबहादुर मुखियालाई अमूल्य राष्ट्रिय कलाश्री सम्मान २०८२ नगद १,०१,००० सहित सम्मानित गरेको छ ।यो सम्मान प्रतिष्ठानले विगत १६ वर्षदेखि हरेक वर्ष भाषा, साहित्य, कला, संस्कृति र सङ्गीतका साधकलाई...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha