रोशन अर्याल/ नवीनसञ्चार दोहा, कतार: नेपाली महिला समाजको चाहाना, एकता र सहयोगको विशुद्ध सामाजिक भावना’ भन्ने मूल नाराका साथ सन् २०१२ मा स्थापित नेपाली महिला समाज कतारको पाँचौं महाधिवेशनको बन्द सत्रबाट लोक माया केसी (माया)को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन...
रोशन अर्याल नवीनसञ्चार दोहा, कतार नेपाल तामाङ धेदुङ प्रवास कार्यसमिति कतारले सोनाम ल्होछारका अबसरमा नेपालबाट आमन्त्रित कलाकारहरु सुप्रसिद्दा भर्सटायल गायक राजेश पायल राई, तामाङ सेलो गायिका रेश्मा बन्जन तामाङ, म्हेन्दोमाया तथा लोक दोहोरी गायिका मनमाया वाईवा र गायक उमंग लामा सहित...
नवीनसञ्चार साउदी अरब-मोरङसुनसरी सेवा समाज साउदी अरबको अध्यक्षमा दिपक थापा निर्वाचित हुनु भएको छ। आज ९ फरवरी २०२४ का दिन सम्पंन्न तेश्रो साधारण सभाले २०२४-२०२६ कार्यकाल को लागी उहालाई निर्वाचित गरेको छ । २०२४-२०२६ कार्यकालको निर्वाचित कार्यसमितिहरु अध्यक्ष : दिपक थापा उपाध्यक्ष...
रोशन अर्याल नवीनसञ्चार दोहा, कतार गैरआवासीय नेपाली तारा–२०२३, कतार सिजन ४’को गायन विधातर्फ रुस्तम तामाङ र नृत्य विधातर्फ निरु श्रेष्ठले उपाधि जितेका छन् । शुक्रबार कतारको अल लक्तामा अवस्थित ट्युनिसीयन स्कुलको हलमा सम्पन्न ग्राण्ड फिनालेमा गायनबाट उपविजेता सुजन गुरुङ र नृत्य...
नवीनसञ्चार साउदी अरब- साउदी अरबको पूर्वी प्रान्त दम्माम स्थित एक औपचारिक कार्यक्रम आयोजना गरि “श्रमिक समस्या समाधानमा नेपाली दूतावास र नेपाली सामुदायिक संस्थाहरूको भूमिका” विषयक अन्तर्कृया कार्यक्रम २ फेव्रुअरी २०२४ शुक्रबारका दिन सम्पन्न भएको छ । एनआरएनए एनसीसी साउदी अरबका...
काठमाडौँ, माघ २० नियात्राकार भवानी खतिवडाको नियात्रा कृति ‘आकाश ओढेको डोल्पो’ र उनकी छोरी उदीयमान युवा नियात्राकार आस्था भट्टराईको नियात्रा कृति ‘फूलबारीको जुके गणतन्त्र’ भव्य समारोहबीच विमोचन भएको छ । पर्वतीय साहित्य समाज नेपाल तथा पेज टर्नर प्रालिको संयुक्त आयोजनामा...
नवीनसञ्चार साउदी अरब -रास्ट्रीय स्वतन्त्र पार्टी, प्रबास नेपाली सम्पर्क बिभाग, साउदी अरबले कार्यक्रमको आयोजना गरी साउदी अरब शाखा समिती रियाद गठन गरेको छ । लक्ष्मण पुरीको सभापतीत्वमा २०२४-२०२६ कार्यकालको लागी रियाद क्षेत्रिय समिती गठन भएको थियो । कार्यसमिति(२०२४-२६) को लागि निम्न...
नवीनसञ्चार साउदी अरब महाबाणिज्य दूतावास जेद्दा तथा गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिती जेद्दाको संयुक्त आयोजनामा श्रमिक सचेतना, स्वास्थ्य परिक्षण तथा राहदानी नविकरण कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । जेद्दा स्थित अल रवाबी क्षेत्रको इनिसियल कम्पनीमा एनआरएनए आरसिसि...
नवीनसञ्चार काठमाण्डौं गैरआवासीय नेपाली संघ ९एनआरएनए० र सुदुरपश्चिम प्रदेश सरकारबीच लगानी संभावनाका बारेमा छलफल भएको छ । गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालयमा मंगलवार सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेशकुमार शाही र संघका अध्यक्ष डा। बद्री केसीबीच प्रदेशमा गैरआवासीय नेपालीहरुको लगानीका सम्बन्धमा भेटवार्ता भएको हो । मन्त्री शाहीले सुदुरपश्चिम प्रदेश लगानीको लागि उत्कृष्ठ गन्तव्य भएको बताउदै प्रवासमा बस्ने नेपालीहरुलाई लगानीको लागि आग्रह गर्नुभयो ।उहाँले यसअघि गैरआवासीय नेपाली संघले सुदरपश्चिममा गरेको परोपकारी कामप्रति आभार व्यक्त गर्दै आगामी दिनमा संघसंग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । संघका अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपाली संघले आगामी दिनमा प्रदेश सरकारसंग मिलेर काम गर्ने नीति लिएको जानकारी दिनुभयो । उहाँले पहिलो चरणमा कोशी प्रदेशको चियालाई प्रवर्दन गर्नको लागि संघले काम अघि बढाएको बताउनु भयो । छलफलका क्रममा सुदुरपश्चिममा लगानीका सम्भवना र चुनौतिका विषयमा छलफल भएको थियो । कार्यक्रममा गैरआवासीय नेपाली संघकी महिला उपाध्यक्ष रोजिनाराई प्रधान, सल्लाहकार टिबी कार्की र संघको प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत र गैरआवासीय नेपाली नागिरकता सम्बन्धि श्रोत व्यक्ति सरोज दाहाल लगायतको उपस्थिति थियो । ...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha