देवी बहादुर कार्की, साउदी अरब नेपाली राष्ट्रिय महिला फुटबल टोलीले वाफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा हार बेहोरेको छ । साउदी अरबको जेद्दामा विहीबार सम्पन्न फाइनलमा नेपाललाई टाइब्रेकरमा पराजित गर्दै जोर्डन छैटौं पटक उपाधि जित्न सफल भएको हो । निर्धारित...
देवी बहादुर कार्की, साउदी अरब साउदी अरेबियाको जेद्दामा जारी वाफ वुमन्स च्याम्पियनसिपको खेलमा नेपाल फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति नेपालले लेवनानलाई २–१ को शानदार जित निकालेको हो । खेलको ३८ औं मिनेटमा पुजा रानाले गोलकिपर एन्जिला सुब्बालाई ब्याक पास...
देवी बहादुर कार्की, साउदी अरब WAFF 2024 Women’s Championship फुटवल प्रतियोगितामा भाग लिन साउदी अरबको जेद्दा आउनुभएका नेपाली महिला फुटबल खेलाडी, प्रशिक्षक तथा अफिसियलको टोलीलाई सोमबार नेपाली महावाणिज्यदूतावास, जेद्दामा कार्यवाहक महावाणिज्यदूत शत्रुघन पोखरेल साथै महाबाणिज्यदूतावास जेद्दा परिवार द्वारा स्वागत गरिएको...
रोशन अर्याल / नबिन संचार दोहा कतार : गत शुक्रबारका दिन सनैयामा अबस्थित फुलबारी रेस्टुरेन्ट को सभाहलमा कतारमा स्थापित सामाजिक संस्था लमजुङ सेवा समाज कतारको पन्ध्रौँ अधिवेशन सम्पन्न भएको छ । समाजका अध्यक्ष सिताराम थापाको अध्यक्षता तथा गण्डकी प्रदेश समन्वय...
काठमाडौँ, १३ फागुन नेपाली भाषा, साहित्य, कला, सङ्गीत, इतिहास, दर्शन, संस्कृति आदि विविध क्षेत्रको उत्थानमा विगत १७ वर्षदेखि काम गरिरहेको संस्था नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले प्रत्येक वर्ष समर्पण गर्दै आएका दुई विशिष्ट पुरस्कारका लागि विजेताको घोषणा गरेको छ ।...
नवीनसञ्चार/ शिवसताक्षी झापा झापा शिवसताक्षी नगरपालिका ५ भेलामुनीमा नेपालकै पहिलो कनकाई भगवतीको मन्दिर निर्माण गरिएको छ। शनिवार कार्यक्रमका बीच उक्त मन्दिरमा कनकाई भवगतीको प्राण प्रतिष्ठा गरिएको हो । वडा नं. ५ का स्थानीयबासीले कनकाई माईको जल लिई कलश यात्रा पश्चात...
देवी बहादुर कार्की, साउदी अरब प्यालेस्टाइनलाई ४-० को फराकिलो अन्तरले पराजित गर्दै नेपालले समूहको शीर्षस्थानमा रहेर अन्तिम चारको यात्रा पक्का गरेको छ । शानदार जित निकाल्दै शतप्रतिशत जितका साथ नेपाल जारी वाफ महिला च्याम्पियनसितर्फ समूह बी को समूह विजेता बन्दै...
देवी बहादुर कार्की, साउदी अरब खेलमा लगातार दोस्रो र उत्कृष्ट जितका साथ नेपाल जारी वाफ महिला च्याम्पियनसिपको समूह बी बाट सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार जेद्दाह स्थित किंग अब्दुलाह स्पोर्ट्स सिटी स्टेडियमा भएको खेलमा नेपालले इराकलाई शुन्यका विरुद्ध ५ गोलले...
-रोशन अर्याल/नवीन सञ्चार दोहा, कतार : विगत करिब दुई वर्षदेखि घरेलु काम लगाइएकी एक नेपाली चेलीलाई तलब तथा सेवा सुबिधा नदिएको भन्ने खबर सामाजिक सञ्जाल तथा अन्य श्रोत बाट आए पछि गैर आवासीय नेपाली संघ (एनआरएनए), एनसीसी कतार, श्रमिक विभागले...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha