-नवीनसञ्चार सम्वाददाता कीर्तिपुर । कीर्तिपुर नगरपालिका–६ स्थित चारघरे बस्तीको जालन्धर पीठमा भगवान् विष्णुको मूर्ति पुनर्स्थापना गरिएको छ । विसं २०७२ साल बैशाख १२ को विनासकारी भूकम्पबाट क्षतिग्रस्त जालन्धर शक्ति पीठ पुननिर्माण कार्यको उत्खनन्को क्रममा फेला परेको पुरातत्व विभागका अनुसार नवौँ...
🟦 विशेष स्तम्भ / उम्मेदवारी घोषणा रोशन अर्याल-दोहा कतार: गैरआवासीय नेपाली संघ (एनआरएन) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को २०२६ –२०२८ कार्यकालका लागि उपाध्यक्ष पदमा वर्तमान उपमहासचिव प्रविन गुरुङ ले औपचारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। यो उम्मेदवारी कुनै आकस्मिक...
अल–कासिम, साउदी अरब (२० फेब्रुअरी २०२६) — नेपाली राजदूतावास, रियाद र गैरआवासीय नेपाली संघ (NRNA) क्षेत्रीय समन्वय समिति अल–कासिमको सहकार्यमा साउदी अरबको अल–कासिम प्रान्तस्थित बुरैदा शहरमा राहदानी नवीकरण घुम्ती सेवा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त घुम्ती सेवाअन्तर्गत राहदानी नवीकरण फाराम...
काठमाडौं, पोखराको पहिलो संयुक्त आउटलेटको अपार सफलतापछि, ‘एसजे मोटो’ र ‘हिमालयन जाभा’ ले काठमाडौंमा रहेको आफ्नो दोस्रो आउटलेट नयाँ र परिमार्जित स्वरूपमा पुनः सञ्चालनमा ल्याएका छन्। सन् २०२१ मा स्थापना भएको यस आउटलेटलाई अहिले पूर्ण रूपमा नयाँ सजावट र फराकिलो...
-सहयात्री ढकाल अमेरिका । सार्वजनिक कोष सङ्कलन अभियानबाट सङ्कलन गरिएको कुल रु. १,१५,८४४.६८ (एक लाख पन्ध्र हजार आठ सय चौतालीस रुपैयाँ) राम बहादुर राईलाई सहयोग गर्न हस्तान्तरण गरिएको छ। भुटानका ६६ वर्षीय पूर्व राजनीतिक बन्दी राई, जो बेलडाँगी शरणार्थी शिविरमा अत्यन्तै...
– नवीनसञ्चार सम्वाददाता कीर्तिपुर । औषधीसम्बन्धी सेवा तथा ब्यवसाय गर्दै आएको मेडिकेयर फार्मेसीले कीर्तिपुरमा आफ्नो शाखा तथा सेवा विस्तार गरेको छ । काठमाडौंको टोखामा केन्द्रीय कार्यालय रहेको मेडिकेयर फार्मेसीले आईतवारबाट कीर्तिपुरमा शाखा विस्तार गरेको जनाएको छ । एक कार्यक्रमका बच कीर्तिपुर...
-नवीनसञ्चार सम्वाददाता पोर्चुगल । नेपाल–पोर्चुगलबीचको द्विपक्षीय परामर्श संयन्त्रको उच्चस्तरीय बैठकका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्र सचिव अमृतबहादुर राई पोर्चुगल आउनु भएको छ । सो अवसरमा नेपाली समुदायसँग अन्तरक्रिया कार्यत्रलम लिस्बनमा सम्पन्न भएको छ । कार्यक्रममा नेपाल–पोर्चुगलबीचको दीगो तथा पारस्परिक सम्बन्ध...
-नवीनसञ्चार सम्वाददाता डेनमार्क । म्याग्दी प्रवासी नेपाली संघ (मोना), डेनमार्कको दोश्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले मिलन केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्षमा निर्वाचित भएपछि केसीले आफूमाथि विश्वास गरी निर्वाचित गर्नु हुने डेनमार्कमा रहनु भएका म्याग्देली्िरति आभार...
-नवीनसञ्चार सम्वाददाता क्यानडा । गैर-आवासीय नेपाली संघ(एनआरएनए) क्यानडाद्वारा आयोजित ‘Delight of Sharing Together’ फुड ड्राइभ कार्यक्रमको सम्पूर्ण तयारी सम्पन्न भएको छ। विभिन्न संघ-संस्थाको सहयोग एवं सहकार्यमा सञ्चालन हुन लागेको फुड ड्राइभ कार्यक्रमको लागि हालसम्म ४० जना व्यक्तिले अनलाइनमार्फत दर्ता गरिसक्नुभएको छ।...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha