नारद प्रसाद आचार्य सुदामा अमेरिका। शब्दयात्रा प्रकाशनले भोजपुरकी लघुकथाकार लता केसीलाई २०८२ सालको प्रतिष्ठित ‘शब्दयात्रा डण्डपाणि–मानकुमारी धिताल लघुकथा पुरस्कार’ प्रदान गरेको छ। शिक्षण पेशामा आबद्ध रहँदै नेपाली वाङ्मयको उत्थानमा निरन्तर सक्रिय रहनुभएकी केसीलाई लघुकथा विधामा पुर्याएको योगदानको कदरस्वरूप उक्त पुरस्कार समर्पण...
दोहा कतार: गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले हरेक बर्ष जस्तै यो वर्ष पनि संस्थाको २३ औं स्थापना दिवस तथा उईन्टर् आउटडोर कार्यक्रम-२०२५, भव्यताका साथ मनाएको छ। हिज शुक्रबारका दिन ब्वाक्रामा अवस्थित रमणीयस्थल समुन्द्री तटमा परिषदसंग स्थापनाकाल देखि...
दोहा, कतार: बिक्रम संवत २०८० सालमा कतारमा स्थापना भएको,कतारलाई कर्मथलो बनाउँदै आएका पर्वतबासीहरुको साझा संस्था पर्वत जलजला समाज कतारले “अंग्रेजी नयाँ वर्ष २०२६ को शुभकामना आदानप्रदान एवंम् बृहत् वनभोज कार्यक्रम” को आयोजना गर्ने भएको छ। यहि आउँदो शुक्रवारका दिन...
गण्डकीपुत्र ब्राइडहुड एडल्ट डे केयर सेन्टर , डेरि स्ट्रीट ह्यारिसबर्गमा एउटा सानो साहित्यिक कार्यक्रम छ आउनु पर्छ है सर भनेर केशब बैरागी माइलोले ४/५ दिन अघि नै फोन गरेका थिए । त्रिवेणी साहित्य मञ्चको कार्यक्रम थियो । साहित्यिक कार्यक्रममा बोलाएपछि...
दोहा कतार : नेपाल तामाङ घेदुङको पहिलो प्रवास शाखा नेपाल तामाङ घेदुङ, प्रवास कार्यसमिति कतारको चौथो ऐतिहासिक अधिवेशन गत शुक्रबारका दिन प्लाजा महलमा अबस्थित वेलफेयर रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको छ । एकसय आठ दीप प्रज्वलनसहित उद्घाटन गरिएको अधिवेशनको बन्द सत्रबाट...
दोहा कतार: “रक्तदान जीवनदान, जीवनदान महादान” भन्ने सेवा भावानालाई आत्म साथ गर्दै, गण्डकी प्रदेश समन्वय परिषद् कतार र प्रदेश मातहतमा रहेका जिल्ला संस्थाहरूको संयुक्त आयोजना तथा नेपाली रक्तदाता सङ्घ कतारको समन्वयमा, संस्थाको नवौं स्थापना दिवसको अवसरमा आयोजित बृहत् रक्तदान...
दोहा कतार : अन्तरिम सरकारकी प्रधानमन्त्री सुशिला कार्कीले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको उद्घाटन समारोहमा दिएको मुस्लिम समुदायसम्बन्धी अभिव्यक्ति पछिल्ला दिनहरूमा तीव्र विवाद र प्रतिवादको विषय बनेको छ। मंसिर ९ गते आयोजित उक्त कार्यक्रममा प्रधानमन्त्री कार्कीले मुस्लिम धर्म, मुस्लिम...
माधव अधिकारी काठमाडौँ । समाजशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयको आयोजनामा नयाँ पुस्ता र नेपालमा समाजशास्त्रको भविष्य विषयक समाजशास्त्रको वार्षिक सम्मेलन त्रिवि केन्द्रीय पुस्तकालयको सभाकक्षमा सम्पन्न भएको छ । समारोहलाई सम्बोधन गर्नुहुँदै त्रिवि उपकूलपति प्रा.डा. दीपक अर्यालले नेपालमा समाजशास्त्रको विकास र प्रवद्र्धनमा...
दम्माम नबिन सन्चार गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (NCC) साउदी अरबको सहकार्यमा तथा नेपाली राजदूतावास, रियादको आयोजनामा साउदी अरबको पूर्वी प्रान्त दम्माममा नवीकरण भएका राहदानी वितरण कार्यक्रम सम्पन्न भएको छ। साउदी अरबको प्रमुख औद्योगिक क्षेत्र मानिने दम्माममा १४ नोभेम्बर २०२५...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha