मङ्लबार, अशोज २८, २०८२ | October 14, 2025

नवीनसञ्चार/ शिवसताक्षी झापा झापा शिवसताक्षी नगरपालिका ५ भेलामुनीमा नेपालकै पहिलो कनकाई भगवतीको मन्दिर निर्माण गरिएको छ। शनिवार कार्यक्रमका बीच उक्त मन्दिरमा कनकाई भवगतीको प्राण प्रतिष्ठा गरिएको हो । वडा नं. ५ का स्थानीयबासीले कनकाई माईको जल लिई कलश यात्रा पश्चात...

शिवसताक्षीको   भेलामुनीमा   नेपालकै पहिलो कनकाई भगवतीको मन्दिर निर्माण

नवीनसञ्चार साउदी अरब महाबाणिज्य दूतावास जेद्दा तथा गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिती जेद्दाको संयुक्त आयोजनामा श्रमिक सचेतना, स्वास्थ्य परिक्षण तथा राहदानी नविकरण कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । जेद्दा स्थित अल रवाबी क्षेत्रको इनिसियल कम्पनीमा एनआरएनए आरसिसि...

जेद्दामा श्रमिक सचेतना, स्वास्थ्य परिक्षण तथा राहदानी नविकरण कार्यक्रम सम्पन्न

डा. टीकाराम पोखरेल tikaram.pokharel@gmail.com ९८५१०५३१२७ राणा शासनको पतनदेखि राजतन्त्रको अन्त्यसम्मका लागि भएका विभिन्न आन्दोलनहरुमा धेरै सपुतहरुले शहादत प्राप्त गरे । तीमध्ये धेरै ज्ञात भए पनि कति अज्ञात छन् । लखन थापालाई नेपालको पहिलो सहिद भन्ने गरिए पनि वि. सं. १९९७ सालमा राणा...

शहिद साझा र सम्मानित हुनुपर्छ – सन्दर्भ-शहिद दिवस

नवीनसञ्चार/ काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) ले लुम्बिनी प्रदेशमा घुम्ती मोबाइल ब्लड बस हस्तान्तरण गरेको छ । संघका अध्यक्ष डा. बद्री केसीले शुक्रवार नेपालगंजमा आयोजित एक समारोहकाबीच नेपालगंज उपमहानरपालिकाका कार्यबाहक नगरप्रमुख कलरुद्दिन राई मार्फत नेपाल रेडक्रस सोसाईटी बाँकेका अध्यक्ष...

एनआरएनएद्धारा लुम्बिनी प्रदेशमा  मोबाइल ब्लड बस हस्तान्तरण

नवीनसञ्चार/ काठमाडौँ गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सेती प्रादेशिक अस्पताललाई १ करोड २५ लाख रुपैयाँको अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ । बिहीबार धनगढीमा आयोजित एक कार्यक्रममा एनआरएनए अध्यक्ष डा. बद्री केसीले अस्पतालका अध्यक्ष नरबहादुर शाहलाई अक्सिजन प्लान्ट हस्तान्तरण गर्नुभएको...

एनआरएनएद्वारा सेती प्रादेशिक अस्पताललाई  अक्सिजन प्लान्ट हस्तान्तरण

नवीनसञ्चार जनकपुर:गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएनए, आइसीसी) ले मधेश प्रदेशमा मोबाई ब्लड बस हस्तान्तरण गरेको छ । विहिवार जनकपुरमा आयोजित एक कार्यक्रममा  गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले नेपाल रेडक्रस सोसाइटी धनुषालाई ब्लड बस हस्तान्तरण गरेको हो ।अध्यक्ष...

एनआरएनएद्वारा  मधेश प्रदेशमा मोबाइल ब्लड बस हस्तान्तरण

नवीनसञ्चार धरान :-गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोशी प्रदेशको धरान रेडक्रस सोसाईटीलाई मोबाईल ब्लड बस हस्तान्तरण गरेको छ । धरानमा  एक कार्यक्रम गरि गैरआवासीय नेपाली संघले सुनसरी जिल्ला शाखाद्वारा संचालित रक्तसंचार सेवा केन्द्र धरानको लागि ब्लड मोबाइल बस हस्तान्तरण गरिएको हो...

एनआरएनएद्वारा कोशी प्रदेशमा मोबाईल ब्लड बस हन्तान्तरण

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । रिचमन्ड अमेरिकन युनिभर्सिटी, लन्डनमा अध्ययनरत आदित्य गोयन्काले स्नातक तह अर्थशास्त्रमा सबैलाई उछिन्नुभएको छ । सोबापत उहाँलाई प्रतिष्ठित ‘बेस्ट स्टुडेन्ट’ र ‘डिन्स अवार्ड’ का साथै गणित विषयमा ‘बेस्ट स्टुडेन्ट अवार्ड’ पनि दिइएको छ । यसबाट उहाँलाई क्याम्ब्रिज...

रिचमन्ड अमेरिकन  युनिभर्सिटीका गोयन्का स्नातकमा प्रथम

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । नेपाल चिकित्सक संघका आजीवन सदस्य तथा काठमाडौँ मेडिकल कलेज (के.एम.सी.)मा अध्ययन गरिरहेका आवाशीय चिकित्सक डा. विशद दाहालमाथि लगाइएको निलम्बन हालसम्म पनि फिर्ता नहुनुले यस नेपाल चिकित्सक संघले गम्भीर आपत्ति जनाएको छ । संघको आकस्मिक बैठकले तुरुन्त...

डा.  दाहालमाथि लगाइएको निलम्बन फुकुवा गर्न चिकित्सक संघको माग

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha