मङ्लबार, फाल्गुन २६, २०८२ | March 10, 2026

मनामा, बहराइन हालै मध्यपूर्व क्षेत्रको सुरक्षा अवस्थासँग सम्बन्धित घटनाक्रमको पृष्ठभूमिमा बहराइनस्थित नेपाली राजदूतावासले बहराइनमा रहेका नेपाली नागरिकहरूलाई सतर्क र सुसूचित रहनुहुन आग्रह गरेको छ। राजदूतावासले एक विज्ञप्ति जारी गर्दै बहराइन सरकारका सुरक्षा निकायहरूद्वारा जारी निर्देशनहरूमा विशेष ध्यान दिनु, आधिकारिक सूचना अनुसार...

बहराइनमा रहेका नेपालीहरूलाई राजदूतावासद्वारा सुरक्षा सतर्कता अपनाउन आग्रह

अलकासिम, साउदी अरब नेपाली राजदूतावास रियाद तथा गैरआवासीय नेपाली संघ (NRNA) क्षेत्रीय समन्वय समिति, अलकासिमको सहकार्यमा अलकासिमको बुरैदा शहरमा राहदानी नविकरणको घुम्ती सेवा सफलतापूर्वक सम्पन्न गरिएको छ। २०२५ जुन २० तारिखका दिन सम्पन्न सो कार्यक्रममा राहदानी नविकरण फाराम संकलन, नविकृत राहदानी...

अलकासिम बुरैदामा राहदानी नविकरण घुम्ती सेवा सफलतापूर्वक सम्पन्न

ताबुक, साउदी अरब – साउदी अरेबियाको ताबुक क्षेत्र अन्तर्गत हागलमा कार्यरत अवस्थामा समस्यामा परेका दुई जना नेपाली श्रमिकहरूको सकुशल उद्धार गरी स्वदेश फर्काइएको छ। नेपाली श्रमिक हरु सन्तोस लिम्बु र  विशाल विक लामो समयदेखि श्रमशोषण तथा कानुनी अन्योलमा फसेको सूचनापछि, गैर...

साउदीको हागलमा समस्यामा परेका दुई नेपाली श्रमिकको उद्धार, सकुशल स्वदेश फर्काइयो

देबी बहादुर कार्की ताबुक,साउदी अरब गैरआवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति (NRNA-RCC) ताबुकको समन्वय तथा नेपाली महाबाणिज्यदूतावास, जेद्दाको आयोजनामा ताबुकमा सम्पन्न एक दिने अस्थायी राहदानी सेवा शिविर सफलतापूर्वक सम्पन्न भएको छ। उक्त शिविरमार्फत ४५२ जना नेपाली नागरिकको राहदानी नवीकरणको लागि फारम...

ताबुकमा राहदानी नवीकरण र वितरण सेवा सफलतापूर्वक सम्पन्न

ताबुक, साउदी अरब – गैरआवासीय नेपाली संघ (NRNA) क्षेत्रीय समन्वय समिति, ताबुकको सातौं क्षेत्रीय महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। महाधिवेशनमार्फत आगामी कार्यकाल (२०२५–२०२७) का लागि नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको छ। नव-निर्वाचित कार्यसमितिमा विभिन्न पेशा, अनुभव र क्षेत्रबाट आएका प्रतिनिधिहरूको...

सातौं महाधिवेशनबाट ताबुक क्षेत्रीय समितिको नयाँ कार्यसमिति चयन

साउदी अरब — रियादको बथामा क्षेत्रमा नेपाली समुदायको स्वाद र सेवा केन्द्रित Asian Relish Restaurant को भव्य उद्घाटन सम्पन्न भएको छ। उक्त रेस्टुरेन्टको उद्घाटन सउदी अरबस्थित नेपाली राजदूत डा. नरेश ढकालज्यूको प्रमुख आतिथ्यमा रिबन काटी र दियो बाली गरिनु भएको...

रियादको बथा स्थित नयाँ “Asian Relish Restaurant” को भव्य उद्घाटन

रियाद, साउदी अरब – गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) साउदी अरबको दशौँ राष्ट्रिय महाधिवेशन आगामी १८ जुलाई २०२५, शुक्रबारका दिन रियादमा हुने भएको छ। यस सम्बन्धमा मिति १४ जुन २०२५, शनिबार का दिन सम्पन्न परिषदको छैठौँ नियमित...

एनआरएनए एनसीसी साउदी अरबको दशौँ राष्ट्रिय महाधिवेशन १८ जुलाईमा रियादमा हुने

देवी बहादुर सुतार कार्की रियाद, साउदी अरेबिया गैरआवासीय नेपाली संघ (NRNA) क्षेत्रीय समन्वय समिति (RCC) रियादको दोस्रो अधिबेशन यही असार १ गते शुक्रबारको दिन, सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रममा NRNA ICC, NCC, र RCC का उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो।...

गैरआवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति रियादको दोस्रो अधिवेशन भव्यताका साथ सम्पन्न

देवी बहादुर सुतार कार्की जेद्दा, साउदी अरेबिया – गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समन्वय समिति (आरसिसी) जेद्दाको ९औं महाधिवेशन गत शुक्रबार सम्पन्न भएको छ। जेद्दाको सरेफिया स्थित लक्की दरबार होटेलमा सम्पन्न अधिवेशनले दण्डपाणी अर्यालको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गर्दै...

एनआरएनए आरसिसी जेद्दाको ९औं महाधिवेशन सम्पन्न, दण्डपाणी अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha