शनिबार, फाल्गुन २३, २०८२ | March 7, 2026

काठमाडौँ । नागार्जुन नगरपालिकाका नगर प्रमुख मोहनबहादुर बस्नेतले एक नगरपालिकाको वडा नं. २ स्थित आरुघाट विशालनगर नेवाः गुठीलाई आवश्यक पर्ने सांस्कृतिक एवं सांगितिक बाद्यवादनका सामग्री हस्तान्तरण गर्नुभएको छ । एक समारोहबीच कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख बस्नेतले उक्त सामग्री...

नगरप्रमुख बस्नेतद्वारा नेवाः गुठीलाई वाद्यवादन सामग्री हस्तान्तरण

काठमाडौँ । गैर आवासीय नेपाली संघ(एनआरएनए),राष्ट्रिय समन्वय परिषद साउदीअरबको नवौँ राष्ट्रिय महाधिवेशनबाट सन् २०२३ देखि २०२५ कार्यकालका लागि निर्वाचित पदाधिकारीलाई नेपाली जनसम्पर्क समिति तथा मोरङ सुनसरी सेवा समाज साउदी अरबले रियादमा छुट्टाछुट्टै अनौपचारिक कार्यक्रमको आयोजना बधाई ज्ञापन तथा शुभकामना...

एनआरएनए साउदी अरबका नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र धुम्बाराही, काठमाडौंस्थित हिमाल डेन्टल हस्पिटल बीच सिटिजन्सका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकले उक्त डेन्टल हस्पिटलमा २० प्रतिशत सम्मको छुट पाउनेछन्...

सिटिजन्स बैंकका ग्राहकलाई हिमाल डेन्टल हस्पिटलमा छुट

काठमाडौं । नबिल बैंकले कम्बोडियाको सिम रीपमा आयोजित टक्स एसिया २०२३ मा ‘एम्बिशन्स एण्ड डेभलपमेन्ट फर कन्सिस्टेन्ट ग्रोथ एण्ड इन्ट्रोडक्सन अफ न्यू सर्भिसेस्’ अवार्ड प्राप्त गरेको छ । कम्पास प्लस टेक्नोलोजीले नबिललाई बैंकिङ क्षेत्रमा नवीनतम प्रविधिको प्रयोग तथा निरन्तर...

नबिल बैंकलाई ‘एम्बिशन्स एन्ड डेभलपमेन्ट’ एशियन अवार्ड

BY NAVEENSANCHAR ONLINE Kathmandu, 30 August The Chinese embassy in Nepal and Suzhou Chinese Orchestra in association with China Cultural Centre in Nepal, China Arts and Entertainment Group Ltd., World Cultural Net and Nepal China Cultural and Educational Council organized the...

‘Silk Road Chinese Music Concert Nepal’ held in Kathmandu

काठमाडौँ । गोवंशहत्याको विरोधमा विभिन्न धार्मिक एवं सामाजिक संघसंस्थाको सहभागितामा  आगामी शनिबार बुटबलको राजमार्ग चौराहदेखि ट्राफिक चोकसम्म वृहद् गोरक्षा शान्ति -याली हुने भएको छ ।कामधेनु गौधाम, रुपन्देहीका संरक्षक गोव्रती योगी सोमराजजी महाराजको संयोजकत्वमा आयोजना हुने  -यालीमा हजारौँको संख्यामा सनातन...

गौहत्याविरुद्ध बुटवलमा वृहद् शान्ति पदयात्रा हुने

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । नागार्जुन नगरपालिकाले व्यक्तिगत घटना दर्ता घरबाटै गर्न सकिने व्यवस्था मिलाएको छ । जन्म, मृत्यु, बसाई सराई, विवाह र सम्बन्ध विच्छेद  अनिवार्य दर्ता गर्नुपर्ने व्यवस्था बमोजिम नागार्जुन नगरपालिकाभित्र अनलाइन मार्फत व्यक्तिगत घटना दर्ता गरी प्राप्त टोकन नम्बर...

नागार्जुन नगरपालिकामा घरबाटै व्यक्तिगत घटना दर्ता गर्न सकिने

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेड र हिमालय दृष्य रिसोर्ट धुलिखेल बिच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । योसंगै बैंकका सम्पूर्ण ग्राहकले उक्त रिसोर्टमा १० प्रतिशत सम्मको छुट पाउने छन् ।बैंकका नायब प्रमुख कार्यकारी अधिकृत...

एभरेष्ट बैंकका ग्राहकलाई हिमालय दृष्य रिसोर्टले छुट दिने

काठमाडौँ । नेपाल बैकर्स संघका अध्यक्ष सुनिल केसीले वित्तीय साक्षरता आफ्नो प्राथमिकतामा रहेको बताउनुभएको छ । अध्यक्ष केसीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वाणिज्य बैंकहरुले वित्तीय साक्षरताका कार्यक्रमलाई महत्वका साथ अगाडि बढाइरहेको जानकारी दिनुभएको हो ।नेपाल बैंकर्स संघले आयोजना गरेको...

वित्तीय साक्षरता प्राथमिकतामा : अध्यक्ष केसी

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha