नवीनसञ्चार सम्वाददाता काठमाडौँ । निक्षेप तथा कर्जा सुरक्षण कोषको स्वर्ण महोत्सव समारोह सम्पन्न भएको छ । समारोहलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या समाधानउन्मुख भएको बताउनुभयो । अर्थमन्त्री डा. महतले आर्थिक परिसूचक सन्तोषजक देखिएकोे र विप्रेषणको स्थिति...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ । नागार्जुन नगरपालिकामा किशोरीलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप लगाइने भएको छ । हाललाई सामुदायिक विद्यालयमा अध्ययनरत १४ वर्ष पूरा भई १५ वर्ष ननाघेका(२०६५ भाद्र ३० देखि २०६६ भाद्र ३०...
BY NAVEENSANCHAR ONLINE Kathmandu, September 22, 2023 The World Bank has approved a grant of $20 million to support the Government of Nepal’s Food and Nutrition Security Enhancement Project (FANSEP)-II. The project aims to benefit more than 55,000 small-holder farmers in...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ । गैरआवासीय नेपाली संघ,माल्टाका अध्यक्ष रेमलाल खनालले नेपाल सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारी,श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारी र वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालसँग भेटघाट गर्नु भएको छ...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ । एनएमबि बैंक लिमिटेड र बुद्घ एयरले एनएमबि बुद्घ भिसा डेबिट कार्ड सार्वजनिक गरेका छन् । सो कार्डले ग्राहकको यात्रालाई अझै सहज बनाउने विश्वास एनएमबि बैंक र बुद्घ एयरले लिएका छन् । को–ब्रान्डेड डेविट कार्डका ग्राहकले काठमाडौँ...
BY NAVEENSANCHAR ONLINE Kathmandu NMB Bank Limited and Buddha Air have announced the launch of NMB Buddha VISA Debit Card, a financial innovation set to transform the travel experiences of valued customers. The VISA Card opens doors to a world of...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ । गैरआवासीय नेपाली संघ(एनआरएनए)को आगामी कार्यकाल सन् २०२३ देखि २०२५ का लागि मध्यपूर्व संयोजकको पदमा राजेन्द्र अर्यालले उम्मेद्वारी घोषणा गर्नुभएको छ । सशक्त र सक्रिय एनआरएनए अभियन्ता अर्यालले २०२१ देखि २०२३ सम्म मध्यपूर्व संयोजकका रुपमा सशक्त ढंगले...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ । बहराइनमा गैरआवसायीय नेपालीलाई चर्चित लोक गायिका टीका पुनले नचाउने भएकी छन् । नेपाली नारीको महान पर्व हरितालिका (तीज)को अवसरमा गैरआवासीय नेपाली, संघ राष्ट्रिय समन्वय परिषद, बहराईनले आयोजना गर्ने तीज विशेष कार्यक्रम २०२३ मा गायिका पुनले धुम...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ ।गैर आवासीय नेपाली( एनआरएनए), आइसीसीको आगामी निर्वाचनमा जर्मनीका डा० नवराज रोस्याराले उम्मेद्वारी दिनुहुने भएको छ । एनआरएनए सबै किसिमका समूहसँग हातेमालो गर्दै सहकार्य गर्नको लागि बनाइएको साझा थलो भएकेलेअहिले हामीलाइ कुरा भन्दा काम गर्ने संस्थाको पूर्ण रूपमा...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha