नबिन सन्चार ड्ट कम शिवगन्ज , झापा।
कोशी प्रदेशका माननीय मुख्यमन्त्री हिक्मतकुमार कार्कीको करकमलबाट आज मिति २०८३ असोज २६ गते शिवसताक्षी नगरपालिका–५, झिलझिले–चौरी रोडमा रहेको विश्वकर्मा अटो शोरुमको भव्य उद्घाटन सम्पन्न भएको छ।
उद्घाटन समारोहमा कोशी प्रदेश सभा सदस्य राधाकृष्ण खनाल तथा शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्रा (रोशन) लगायतको उपस्थिति रहेको थियो।
शोरुम सञ्चालनमा आएसँगै ग्राहकहरूले Hero कम्पनीका विभिन्न मोडेलका बाइक तथा स्कुटरहरू सुपथ मूल्यमा खरिद गर्न सक्नेछन्। गुणस्तरीय सेवा र आकर्षक मूल्यलाई प्राथमिकता दिँदै ग्राहकलाई सहज तथा भरपर्दो सेवा प्रदान गर्ने उद्देश्यले शोरुम सञ्चालनमा ल्याइएको हो।
शाह पेट्रोल पम्प नजिक, झिलझिले–चौरी रोडमा अवस्थित उक्त शोरुमका सञ्चालक सुरेश कुमार शाह हुन्।
सम्पर्क नम्बर: ९८०७९४७५८८
