सोमवार, जेष्ठ ४, २०८३ | May 18, 2026

कीर्तिपुर ९ वडाले एसईई उत्तीर्ण विद्यार्थी सम्मान गर्ने

कीर्तिपुर ९ वडाले एसईई उत्तीर्ण विद्यार्थी सम्मान गर्ने

  • Naveen Sanchar

  • सोमवार, जेष्ठ ४, २०८३

  • 3
    Views
कीर्तिपुर ९ वडाले एसईई उत्तीर्ण विद्यार्थी सम्मान गर्ने

४ जेठ, काठमाडौं । कीर्तिपुर नगरपालिका ९ वडा कार्यालयले निकट समयमै ०८२ सालको एसईई परीक्षा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गर्ने जनाएको छ । कार्यवाहक वडाअध्यक्ष राजिता गौतम महर्जनद्वारा हस्ताक्षरित सूचनामा एसईई उत्तीर्ण छात्र-छात्राहरूले जन्म दर्ता, उत्तीर्ण प्रमाण-पत्र र बसाई सराईको प्रमाण-पत्र प्रतिलिपी वडा कार्यालयमा बुझाउन अनुरोध गरिएको छ ।

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha