शुक्रबार, जेष्ठ १, २०८३ | May 15, 2026

बिपिन हत्या आरोपी सुजन शाही चोभारबाट प्रहरी नियन्त्रणमा

बिपिन हत्या आरोपी सुजन शाही चोभारबाट प्रहरी नियन्त्रणमा

  • Naveen Sanchar

  • शुक्रबार, जेष्ठ १, २०८३

  • 68
    Views
बिपिन हत्या आरोपी सुजन शाही चोभारबाट प्रहरी नियन्त्रणमा

१ जेठ, काठमाडौं । नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धानको टोलीले बिपिन घिमिरे हत्या आरोपी सुजन शाहीलाई चोभारबाट नियन्त्रणमा लिएको बतााएको छ । हिजो बैशाख २१ गते बेलुकी साढे ७ बजे कीर्तिपुरको चोभार वन क्षेत्रमा भाग्न खोज्दा गोली प्रहार गरि नियन्त्रणमा लिईएको जनाएको छ । प्रहरीको गोली दाहिने खुट्टाको घु‘डामा लागेको र उपचारका लागि ट्रमा सेन्टर लगिएको कीर्तिपुर प्रहरी वृत्तका प्रहरी निरीक्षक हिक्मत बहादुर थापाले जानकारी दिनुभयो । नेपाल प्रहरीले ब्यापक टोली परिचालन गरि बैशाख २३ गते कीर्तिपुर ९ को ढोकासि टालमा धारिलो हतियार प्रयोगबाट ज्यान गुमाएका बिपिन घिमिरेको हत्या प्रकरणको अनुसन्धान गर्दै आएको थियो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha