शनिबार, चैत्र १, २०८१ | March 15, 2025

प्रवास नेपाली सम्पर्क समिति साउदी अरबले सांस्कृतिक कार्यक्रम गर्ने

प्रवास नेपाली सम्पर्क समिति साउदी अरबले सांस्कृतिक कार्यक्रम गर्ने

  • Naveen Sanchar

  • बिहिबार, कार्तिक ९, २०८०

  • 146
    Views
प्रवास नेपाली सम्पर्क समिति साउदी अरबले सांस्कृतिक कार्यक्रम गर्ने

नवीनसञ्चार सम्वाददाता
साउदी अरब । प्रवास नेपाली सम्पर्क समिति साउदी अरबले आगामी शुभ दीपावली एवं छठ पवको अवसरमा शुभकामना आदानप्रदान, चियापन सहित सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । सो अवसरमा पूर्वी क्षेत्रीय समिति समेत गठन गर्ने कार्यक्रम रहेको सम्पर्क समितिका सभापति जेन कुमार लामाले जानकारी दिनुभयो । नोभेम्बर १० मा दमामको सिको गार्डेन अगाडिस्थित होलिडे होटलमा साउदीको स्थानीय समायानुसार बिहान ११ बजे उपस्थित भइदिन सम्बन्धित सबैमा सम्पर्क समितिले अनुरोध गरेको छ ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha