शनिबार, जेष्ठ ३०, २०८३ | June 13, 2026

माल्टामा तीज विशेष कार्यक्रम सम्पन्न

माल्टामा तीज विशेष कार्यक्रम सम्पन्न

  • Naveen Sanchar

  • आइतवार, भदौ ३१, २०८०

  • 855
    Views
माल्टामा तीज विशेष कार्यक्रम सम्पन्न

नवीनसञ्चार सम्वाददाता
माल्टा। गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद माल्टा द्वारा आयोजित हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज को अवसर मा आयोजित तिज विशेष दर खाने कार्यक्रम सम्पन्न भएको छ । समारोहमा माल्टा तथा गोजोबासी नेपाली आमा बुवा दाजुभाइ दिदिबहिनी तथा विभिन्न संघ सस्था का प्रतिनिधिको सहभागिता रहेको थियो । व्यक्तिगत रुपमा दर खुवाउने कार्यक्रम व्यवस्थापन को लागि सहयोग गर्नु हुने नारायण शर्मा, शंकर भण्डारी, प्रदीप सापकोटा लगायत विभिन्न संघसंस्था का पदाधिकारीप्रति एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल(रेम्स)ले आभार व्यक्त गर्नुभएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha