बिहिबार, फाल्गुन २९, २०८१ | March 13, 2025

कास्की आदर्श समाज, साउदी अरबको दोस्रो महाधिवेशन तथा चौँथो वार्षिकोत्सव हुने

कास्की आदर्श समाज, साउदी अरबको दोस्रो महाधिवेशन तथा चौँथो वार्षिकोत्सव हुने

  • Naveen Sanchar

  • सोमवार, भदौ १८, २०८०

  • 272
    Views
कास्की आदर्श समाज, साउदी अरबको दोस्रो महाधिवेशन तथा चौँथो वार्षिकोत्सव हुने

काठमाडौँ । कास्की आदर्श समाज, साउदी अरबको दोस्रो महाधिवेशन तथा चौँथो वार्षिकोत्सव विविध सांस्कृतिक कार्यक्रम सहित आयोजना हुने भएको छ । एक्जिट १८ रियादमा सेप्टेम्बर २२, शुक्रबार दिउँसो १ बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालन हुने समारोहमा साउदी अरबमा रहनु भएका नेपाली दाजुभाइ दिदिबहिनी , समाजसेवी बुद्धिजीवी , विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिताका लागि समाजले अनुरोध गरेको छ ।समारोहमा  गैरआवासीय नेपाली श्रमिकको हकहितका विषयमा छलफल समेत हुने समाजले जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha